आर्थिक

विराटनगरमा प्रहरीले पक्राउ गरेको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राखेर दुवैपक्षलाई छलफलमा आउन उच्च अदालतको आदेश

विराटनगर । मोरङ प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीश मिलनकुमार राईको इजलासले आइतबार सिलबन्दी यथास्थितिमा राखेर पक्ष र विपक्ष दुवैलाई साउन ३१ ग्ते छलफलक�. . .


धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे. . .


बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल�. . .


इष्टर्न हाईड्रोपावरको आइपिओ खुला हुँदै

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खु�. . .


विराटनगरस्थित निगमको डिपोले पेट्रोल भण्डारण क्षमता बढाउँदै

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोल भण्डारणको क्षमता बढाउने भएको छ । निगम परिसरमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कमा रुपान्तरण गरिने भएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोध शाहले मट्टीतेलको माग र आपूर्ति घट्दै गएपछि त्यसको सट. . .


इलामका किसानले दिन्छन् ‘ओभर टाइम’ रोजगारी

विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बु साउन अन्मितदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैंची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरको रुपमा लिम्बुले किसानबाट रोजगारी पाउँदै आउनु भएको हो । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनु भएका लिम्बुला. . .


बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० कम्पनीलाई लाइसेन्स दियो

बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० कम्पनीलाई लाइसेन्स दिएको छ । आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिएको समितिले जनाएको छ । समितिले काम गर्छु भन्दै ५ करोड पूँजीसहित प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको जनाइएको छ । समितिले ब्रोकर लाइसेन्सका लागि सधै खु�. . .


अभियान लघुवित्तको शेयर सोमबार बाँडफाँट हुने, कति जनाले पाउलान ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० ल. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मू�. . .


जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८÷७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयक�. . .


राष्ट्र बैंकको नीतिका कारण साना ऋणी मर्कामा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण मर्कामा परेको उल्ल. . .


नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब शून्य आठ अङ्कले ओरालो लागेर ती�. . .