आर्थिक

विराटनगरमा दशैंं बजार : कारोबारमा छैन निराशा, तिहारको प्रतिक्षा

विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो । विगतका वर्षहरुमा जस्तो मनखुशी हुन�. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबर. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। आइतबार सुनको मूल्य तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर आज एक हजा�. . .


पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्�. . .


आयात बढ्दा निर्यात घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ । . . .


नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागे�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँ पछिको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको हो । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। दशैँपछिको पहिलो का. . .


प्रति १० ग्राम दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० �. . .


निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

काठमाडौँ । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी. . .


विराटनगरमा कहाँबाट आउँछन् खसीबोका, महानगर बेखबर

विराटनगर । विराटनगरमा साविक अवस्थामा दैनिक २०० वटा खशीबोकाको खपत छ । दैनिक पाँच हजार ब्रोइलर कुखुरा खपत हुन्छ । खशीबोकाको तथ्यांक ठ्याक्कै यति नै भन्ने नभएपनि ब्रोइलर कुखुराको तथ्यांक भने व्यवसायीहरुले राखेका हुन्छन् । तर, तथ्यांक राखेका व्यवसायी पारीबाट आउने खशीबोका र कुखुराका कारण हैरानीमा छन् । . . .


एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने भएको छ । कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। १ अर्ब ७३ करोड ९४ लाख ४० हजार. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार �. . .