आर्थिक

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा स�. . .


सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु �. . .


शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

काठमाडौं । देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्. . .


१० खर्ब बढी विप्रेषण भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले सो आवको आज सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप. . .


पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

काठमाडौँ । पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो । सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो । रुस र य. . .


नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर त�. . .


विराटनगरका उद्योगी दीनबन्धु गोयल : उद्योग टुट्यो, माया जुट्यो

विराटनगर । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरिसकेका दीनबन्धु गोयल अहिले उद्योगी भन्दा सामाजिक अगुवाको रुपमा परिचित छन् । औद्योगिक जीवनबाट ‘रिटायर्ड’ घोषणा गरेर उनले समाजसेवाको यात्रा समाएका हुन् । उद्योग–व्यापारबाट बिश्राम लिएपनि सामाजिक क्षेत्रमा क्रियाशिल गोयल दुःख मा साथ दिन�. . .


पिपुल्स पावर लिमिटेडको आईपीओ खुल्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। स�. . .


गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित ल�. . .


उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


स्वास्थ्य विमामा करिब २१ अर्ब भुक्तानी

काठमाडौं । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य . . .


विपद्ले व्यवसायिक निरन्तरतामा पार्ने असर बारे विराटनगरमा उद्योगी–व्यवसायीलाई अभिमुखिकरण

विराटनगर । विभिन्न प्रकारका विपद्ले उद्योग तथा व्यवसायिक क्षेत्रको निरन्तरतामा पार्ने दिर्घकालिन प्रभावबारे उद्योगी तथा व्यवसायिक र सरोकारवाला व्यक्तिहरुलाई अभिमुखिकरण गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित अभिमुखिकरणमा विपद्ले पार्ने असर र �. . .