विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा गिरोहका रुपमा जोडिएका सबैलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा डाक्टर कोइरालाले राष्ट्रियस्तरको मात्रै नभई अ. . .
विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिना बित्न लाग्दा प्रदेश सरकारको ४० प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । स्थानीय सरकारले ३६ प्रतिशत गरेका छन् । संघीय सरकारको ५० प्रतिशत खर्च भएको तथ्यांक छ । आर्थिक वर्ष समाप्त हुन लाग्दा पूँजीगत खर्चको निराशाजनक अवस्थाले परियोजनाको लागत खर्च मात्रै ब. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घी�. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज(बुधबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बाँस्तोलाले खुल्ला सीमानाकाबाट हुने चोरी पैठारी तथा निकासी रोक्न जतिसक्दो प्रयत्न गर्ने दावी गरेका छन् । कार्यालय परिसरमा पत्रकारसँग परिचायात्मक कार्यक्रमको आयोजना गरेर डिआईजी बास्तोलाले मंगलबार सबै क�. . .
सुजता लिम्बु विराटनगर । इटहरी उपमहानगरपालिका– १९, ब्रह्मपुरका लालबहादुर विक तरहराको सिंहदेवी ज्वेलर्समा ज्यालामजदुरीमा काम गर्थे । राजीरोटीका लागि तीन वर्ष मलेसिया बसेर नेपाल फर्किएका उनी २०७३ साल देखि ज्वेलर्समा कामदार बनेका थिए । आफूले काम गर्दै आइरहेको ठाँउमा लगनशिलता र इमान्दारिताले जिम्मेव. . .
विराटनगर । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३ सँग मोरङको बुढीगंगा गाउँपालिका–१ जोडिएको छ । विराटनगरको पुष्पपालचौकबाट नजिकै बुढीगंगा–१ को करैया बस्तीमा भने यतिबेला पानीको हाहाकार मच्चिएको छ । मुखिया, माझी, सरदार, चौधरी र मगरका ४० घर छन् । त्यसपछि ऋषीदेव टोल ४२ घरको छ । करैया वस्तीका स्थानीय अजय मुखि. . .
काठमाडौं । मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । । कक्षा १२ को यस वर्षको वार्षि�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनुपर्ने बताएका छन् । पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । प�. . .
विराटनगर । कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा गरेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्षले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शि. . .
विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा निजी क्षेत्रले सम्मान गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो । उद्योग संगठ�. . .
विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । य�. . .