कोशी

विराटनगर–१७ का वडास्तरीय १४ योजना विरुद्ध अख्तियारमा उजुरी, स्थानीय भने चिन्तित

विराटनगर । विराटनगर–१७ वडा कार्यालयका चालु अवस्थाका १४ योजना विरुद्ध अख्तियारमा उजुरी परेपछि विकास निर्माण प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अख्तियारले वडा कार्यालय र वडा अध्यक्ष समिम कमरलाई विपक्षी बनाउँदै योजनाको प्रक्रियागत कागजात बुझाउन १५ दिनको म्याद दिएर पत्राचार गरेपछि काम . . .


धरानमा २२७ केजी गाँजासहित धनकुटाका दुईजना पक्राउ

धरान । सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बिहीबार बिहानका राति आठवटा बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा ल्याएको सुचना पाए�. . .


लेटाङमा जीप दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका–७ भिरिङखामा भीरबाट जीप झर्दा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । बुधबार साँझ भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइर�. . .


हुलाकी सडक निर्माण रोकिएपछि १३ जना जनप्रतिनिधिद्वारा मोरङमा आन्दोलनको चेतावनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम रोकिएको भन्दै मोरङमा संघ, प्रदेश र स्थानीय पालिकाका प्रमुखले आन्दोलनको चेतावनी दिएका छन् । मोरङको दक्षिण–पूर्व क्षेत्रका पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले एकसाथ आन्दोलनको चेतावनी दिएका हुन् । राजमार्गले छुने क्षेत�. . .


पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि . . .


काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहा�. . .


नेकपा एमाले कोशी प्रदेश संसदीय दलको नेतामा राना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगरलाई मनोनीत गरिएको छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् । सचेतकमा सृजना राईलाई मनोनीत गरिएको छ । दुवै जनालाई संसदीय दलका नेता एवं मुख्यम�. . .


कानेपोखरी र सुनवर्षी जोड्न डाँस खोलामा बन्यो पुल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ र सुनवर्षी नगरपालिका–१ जोड्ने डाँस खोलामा पक्की पुल निर्माण भएको छ । सम्झौता भएको चारवर्षपछि निर्माण सम्पन्न भएको पुलको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाँईले बुधबार उद्घाटन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय मोरङको छ करोड ७१ ल�. . .


डुब्दैछन् सहकारी, दौडदै बचतकर्ता

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाले नियम विपरित सञ्चालनमा रहेका १५ सहकारीको दर्ता खारेजी गरिदियो । वार्षिक प्रतिवेदन पेस नगर्ने, लेखा परीक्षण दुरुस्त नराख्ने सहकारीहरु खारेज गर्ने निर्णय गरिएको हो । नियमसंगत नभएका सहकारी खारेज गर्ने निर्णय भएपनि नियममा बाँधिएर पारदर्शिता नअपनाएका सह. . .


फुटको छिटाले आन्दोलनलाई असर पर्दैन : कुमार लिङ्देन

कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो । लिम्बुवानी नेताहरु सडकमा उत्रिदाँ सिंहदरबार हलिन्छ भन्ने मान्यता राख्दथे । तर उत्कर्षमा पुगेको . . .


पहाडमा फलफूल खेती विकास गर्नसके तराईमा बसाँइ सर्ने घट्छन् : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाँई सरेर तराई झर्ने क्रमलाई रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भईसकेको बताउनु भएको छ । पहाडी क्षेत्रमा काण्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठिमा मंगलबार मुख्यमन्त्री कार्कीले आम्दानी दिगो स्रोत बढ�. . .


कन्ट्रोल रुमबाट नियाल्छ मोरङ प्रहरीले २६९ सिसी क्यामराको क्याप्चर

विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ । प्रदेश राजधानी विरा. . .