कोशी

सुनसरीको बर्जु महोत्सवमा झडप, दर्शक र प्रहरी घाईते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइ. . .


विराटनगरको ल्याण्डफिल्ड साइड पुगिन् उपप्रमुख कार्की, जोखिमयुक्त फोहोर देखिएपछि संकलक कम्पनीलाई महानगर बोलाईयो

विराटनगर । विराटनगर–६ को ल्याण्डफिल्ड साइडको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार बिहान निरीक्षण गरेकी छिन् । विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभावी फाल्ने गरेको खुलेपछि उपप्रमुख कार्कीले स्थलगत निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भए. . .


प्रदेश १ ले तीनजना संघिय मन्त्री पाउने

विराटनगर । प्रदेश १ ले तीनजना संघिय मन्त्री पाउने भएको छ । आज (मंगलबार) विस्तार गर्न लागेको मन्त्री मण्डलमा प्रदेश १ ले तीनजना मन्त्री पाउने भएका हुन् । माओवादी केन्द्रबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री हुने भएका छन् । भने नेकपा एमालेको तर्फबाट भगवती चौधरी मन्त्री हुने भएका छन् । मोरङका अमानलाल�. . .


झापामा फस्टाउँदै जडीबुटी खेती

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो । यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बता. . .


विराटनगर–६ ब्रम्हपुरामा थुप्रिन्छ रगत लत्पतिएका सिरिन्ज र कपडा (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगर महानगरपालिका भित्रका अस्पतालबाट उत्पादन फोहोर विराटनगर–६ ब्रम्हपुरामा बिसर्जन हुने गरेको छ । केसलिया नदी नजिक अस्पतालजन्य फोहोरको डंगुर लाग्ने गरेपनि त्यसको नियमन गर्नुपर्ने महानगरपालिका भने चुपचाप छ । अस्पतालजन्य फोहोर कसरी त्यहाँ पुगिरहेको छ ? भन्ने जानकारी महानगरपालिकाल. . .


मन्त्रालय टुंगो नलाग्दा मन्त्रीहरुलाई निवासको समस्या

विराटनगर । प्रदेश १ सरकार गठन भएको साता दिन वितिसक्दा पनि अहिलेसम्म मन्त्रालय तोकिसको छैन । त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २५ गते शपथ ग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्ण. . .


विराटनगरको कोसी अस्पतालको भवन निर्माण जिम्मा लिएको कम्पनी पाँच महिनापछि सम्पर्कमा

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आईसीयू-सर्जिकल-कार्डिक-न्यूरो-नेप्रोलोजी भवनको ठेक्का लिएर निर्माणको अख्तियारी पाएको कम्पनी सम्पर्कविहीन भएको छ । रमन÷भूमी÷बीआईपीएलसँग २०७८ असार २२ गते ३३ करोड २२ लाख ४८ हजार ९११ रुपिँयाको लागतमा छ तले भवन निर्माण सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको अ�. . .


खोटाङमा विद्यालय गएकी बालिका मृत फेला

खोटाङ । खोटाङमा विद्यालयबाट घर नफर्केकी १७ वर्षीया बालिका मृत फेला परेकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी रञ्जिता दाहाल सोमवार घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् । उनी आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी थिइन् । खोजीका क्रममा रुखको फेदमा भेटिएको खोटाङका प्रहरी ना�. . .


सोमबार शोकमा यती एयरलाइन्सका सबै उडार रद्द

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो । कमपनीको ९ एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा पर�. . .


यती एयरलाइन्सका सवार ६८ यात्रुको शव संकलन

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो । दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सव�. . .


विराटनगरकी चेली हुन् क्याप्टेन अन्जु खतिवडा

विराटनगर । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा दुर्घटना भएको विमानमा विराटनगरकी चेली अन्जु खतिवडा समेत परेकी छिन् । ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य रहेको विमानमा क्याप्टेन कमल केसी र अन्जु खतिवडा थिए । खतिवडा विराटनगर–५ जामुनगाछी माइती घर भएकी चेली हुन् । विरा. . .


प्रदेश सरकारमा छाँया पर्छन् दलित महिला सांसद

विराटनगर । पहिलो कार्यकालमा प्रदेश १ मा तीन फरक–फरक पार्टीबाट तीन जना महिला दलित सांसद निर्वाचित भएका थिए । उनीहरु मध्ये एमालेबाट जसमाया गजमेरले करिब दुई बर्ष सामाजिक राज्यमन्त्री बन्ने अवसर पाइन् । सातवटै प्रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरेकी थिइन् । क्षमता भएपनि माओबादीकी सा�. . .