कोशी

प्रदेश १ मा मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्रको बैठक सुरु

विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ । केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा एमाले संसदी. . .


प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ गते विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासकोम मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यु ले २९ गते विश्वासको�. . .


मोरङका अधिकांश क्रसर उद्योगमा कुनै न कुनै कैफियत, मापदण्ड र कानुनको पूर्ण पालना नगरी सञ्चालन नगर्न निर्देशन

विराटनगर । मोरङमा सञ्चालित धेरै क्रसर उद्योग मापदण्ड विपरित देखिएपछि तत्कालका लागि सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको छ । गृहमन्त्रालयले निर्देशन दिएपछि सुरु भएको अनुगमनका क्रममा मोरङमा सञ्चालित उद्योगमध्ये १९ वटा अनुगमन गरिसकिएको छ । जसमध्ये तीनवटा उद्योग मात्रै सञ्चालन योग्य देखिएको छ । जिल्. . .


प्रादेशिक संरचना स्थापित गर्न सबै सांसदको दायित्व : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्ने कार्यभार सबै संसदहरुको दायित्व भएको बताएका छन् । प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई छ । प्रदेशसभाको दोस्रो बैठकमा मंगलबार बोल्दै उनले प्रादेशिक संरचना �. . .


प्रदेशको नाम राख्न नसक्दा विकासको काम ओझेलमा पर्‍यो

विराटनगर । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्न नसक्दा विकासका काम ओझेल परेको बताएका छन् । मंगलबार प्रदेश सभाको दोश्रो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा आफूहरु चौतर्फी आलोचनाको सिकार बनेको समेत बताए. . .


विराटनगरमा व्यवसाय र मानवअधिकार कार्यशाला : बृहत्तर हितमा ध्यान दिने प्रतिवद्धता

विराटनगर । उत्पादन र आपूर्ति श्रृङखलामा जोडिएका पक्षले नागरिकको मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उद्योगी(व्यवसायी एक मत देखिएका छन् । व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले बृहत्तर हितमा ध्यान दिने प. . .


प्रदेश १ मा सभामुखको मनोनयन आज, सत्ता गठबन्धनबाट बाबुराम गौतम

विराटनगर । प्रदेश एकको सभामुखका उम्मेद्वारको आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका सार्वजनिक हुने र मनोनयन आजै हुने प्रदेश १ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ । ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई मा. . .


मोटरसाइकल चोरी आरोपमा पक्राउ

इटहरी । सुनसरीको इटहरी उपनगरपालिका–२ का आश्विन राईको मोटरसाइकल चोरी आरोपमा इटहरी–१ का २२ वर्षीय सौगात थापा पक्राउ परेका छन् । गत पुस १७ गते को २० प ३८४ नम्बरको हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा पुस २२ गते इटहरी–६ बाट पक्राउ परेको हो । चोरी भएर खोजतलास भईरहेको मोटरसाइकलमा थापा स्वयम् सवार रहेको अव. . .


प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले�. . .


मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्की एमालेका स्थायी समिति सदस्य तथा प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । कार्कीलाई माओवादी केन्द�. . .


चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्ष�. . .


प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की : विगतको सरकारमा सहज, मुख्य नेतृत्व परीक्षाको नतिजा हेर्न बाँकी

विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की . . .