विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् । सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपाने मंगलबारदेखि मोरङ प्रहरीको नियन्त्रणमा छन् । सहकारीका शेयर सदस्य र बचत गरेका सेवाग्राही दैनिक जिल्ला प्रहरी कार्यालय मोरङ. . .
विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । संस्थाका अध्यक्ष फरार रहेपनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलि�. . .
सुजता लिम्बु अनुहार कालो बादल मडारिए झैँ थियो । आँखामा त्रास र आसको समायोजन छर्लङ्गै देख्न सकिन्थ्यो । त्यो भीड, कोलाहलमा आकाशतर्फ फर्किएर लामो स्वास फेर्दै मौनतामा अड्किएकी थिईन् । मन भित्र के चल्दैछ ? उनै जानुन तर केही न केही सोँचाइहरुले उनको मन भित्रको कुनाकन्दरा चाहार्दै थियो । मधेसमा दिनदिनै बढ्�. . .
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१ स्थित चिम्नी होटलमा मंगलबार मादक पदार्थ पीएर एकअर्काबीच झगडा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार उनल�. . .
विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो । विराटनगर म. . .
विराटनगर । एक दशक अगाडी फर्किएर हेर्ने हो भने राजनीतिक, निजामती सेवामा लगायत विविध संघसंस्थाको क्षेत्रमा महिला सहभागिता औँलामा गन्ने अवस्था थियो । तर, पछिल्लो समय त्यो हिजोको आँकडा फेरिने क्रममा छ । राजनीतिक क्षेत्रदेखि निजामती सेवा साथै विभिन्न संघ संस्थामा महिला नेतृत्व उपल्लो तहमा पुग्नाले पनि य�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्डेन्ट (मेसु) मा डा.रविनराज सिंहले जिम्मेवारी पाएका छन् । एकवर्षको अवधीमा उनी तेस्रो मेसुको जिम्मेवारी पाउने व्यक्ति हुन् । कन्सल्टेन्ट सर्जन डाक्टर सिंहलाई स्वास्थ्य मन्त्रालयले कोसीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । फिजिसियन डाक�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बुधबार बसले सिटी सवारीलाई ठक्कर दिदाँ एक गम्भीरसहित तीनजना घाईते भएका छन् । विराटनगर–जनकपुर रुटको ना ४ ख ८४३९ नम्बरको बसले प्रदेश १–०२–००३ ह ३७५४ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ सिटीमा सवार तीनजना घाईते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी का�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मीरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । ढेड महिना अगाडीदेखि भारतबाट छुट्ने मालवहाक सवारी आवात–जावत भईरहेपनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु बोकेका सवारी समेत पुलबाट आवात. . .
फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । क�. . .
विराटनगर । मलमासको असरले नयाँ वर्ष २०८० सालका पर्वहरु १५ दिन ढिला आउने भएका छन् । हिन्दुहरुले मनाउने सबै चाडपर्व १५ दिन पछाडि सरेका हुन् । नयाँ सालमा तीज असोजमा पुगेको, दसैं र तिहार कात्तिकमा सरेको हो । पन्ध्रदिन पर सर्दा हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ गते थियो । त्यसैगरी. . .
सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .