विराटनगर । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. को विराटनगर सेवा कार्यालयले ऋणीको धितोमा अर्को व्यक्तिलाई रकम निकासा गरिदिएको विषय अनुसन्धान गरेर कानुन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन प्रहरीले सामान्य रुपमा लिइएको छ । पीडितले आफ्नो नाममा ऋण निकासा गरा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–२ को सिंघिया तटमा सन्ध्याकालिक आरतीस्थल निर्माण गरिररहेको छ । हनुमान मन्दिरसहित तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण गरेर सन्ध्याकालिन आरती चलाउने लक्ष्य अनुसार योजना कार्यन्वयन गरिदैं आएको हो । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सि. . .
देवराज तामाङ विराटनगर । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहलाई जीवन संगिनी बनाएर भित्र्याए । विवाह गर्दा परिवारका सदस्यबीच कुराकानी भएन । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भयो र मामाघरबाट बन्धन जोडियो । तर. . .
झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयक�. . .
काठमाडौं । केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठुला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएको पाइएको छ । गत असार १७ गते सत्ता सह. . .
विराटनगर । चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्तर्गत उच्च अदालत विराटनगरले अन्तिम वर्ष तीन हजार २५४ मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा हालसम्मको उच्च संख्याका मुद्दा थिए । कुल ७ हजार ४ सय ३७ वटा मुद्दा हेरिएको जनाइएको छ । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका २ हजार ५ सय . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । अहिले देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि म�. . .
विराटनगर । विराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो । बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्री�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्मा ६ वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेका छन् । मदिरा सेवन गरेर ६ बर्षीय बालकको कानको मुन्द्री तान्न खोज्दा इन्कार गरेपछि बालकमाथि कुटपिट गरेर घाईते बताएका थिए । मंगलबार दिउँसो घाईते बालकको उपचारका लागि अस्पताल भर्ना ग. . .
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो । लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोल�. . .
विराटनगर । कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्य�. . .
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो राजश्व कर सेवा कार्यलय स्थापना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोरङको विराटनगरस्थित रानी नाका, सुनसरीको भन्टाबारी र झापाको चारआलीमा पटके बाटो इजाजत राजश्व संकलन केन्द्र स्थापना गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने सवारीले बाटो. . .