विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन–११ स्थित भाडाको तीनतले घरको छतबाट उनका सवारी चालक खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छतबाट खसेका लामिछाने चढ्ने सवारीका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका �. . .
हामी नेपालीको जीवन को मुख्य उद्देश्य वा सपना एउटा सुन्दर घर बनाएर त्यसमा आफ्नु परिवारसंग बस्ने हुन्छ । जिवनभरि गरिएको या गरिने बचत यहि घरको लागि सम्हालेर राखिएको हुन्छ । यसरि लगानी गरिएको भवन बनाउनु अघि के कस्ता कुरा हरु विचार गर्न पर्छ भन्ने बिषयमा यो लेख आधारित छ । यदि आज भन्दा १० वर्ष अगाडीको अवस्था. . .
रबिन्द्र बराल रंगेली । रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छने । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको ढिलासुस्तीका कारण सडक धुल्यामै र खाल्डाखुल्डी भएपछि दैनिक आवतजावत गर्न समस्या बढेक. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्�. . .
विराटनगर । सीमा क्षेत्र रानीमा जोगबनीबाट सामान खरिद गरेर फर्कनेसँग रकम असुलेको आरोपमा सशस्त्र प्रहरी बलका रानीका नौजना क्रसचेकमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश कार्यालयबाट आकस्मिक अनुगमनका आएको टोलिले बिओपी रानीबाट परिचालित उनीहरुलाई कार्यस्थलबाटै फिर्ता लगेको हो । उनीहरु भन्स�. . .
विराटनगर । विराटनगर–११ जनपथ टोलमा रिद्दी सप्लायर्सले हिकभिजका उत्पादनहरुको आधिकारिक बिक्रेताको कारोबार सुरु गरेको छ । बैशाख १ गते नवनिर्मित शो–रुम भवनको उद्घाटन गरिएसँगै सामाग्रीहरुको बिक्री सुरु भएको हो । सन्तोष रिजालले शो–रुमको उद्घाटन तथा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्. . .
ताप्लेजुङ । भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा टाउकोमा लागेर गम्भीर चोट लागेको थियो । फुलबारीस्थित सिरुवामा �. . .
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी चलाएको खुलेको छ । गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार भइर�. . .
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .
निशान तिमी आयौ म त उस्तै छु आउँछौं, जान्छौं सालका साल पात्रो फेरेर बस्ने मेरो ईच्छा नयाँ ल्याउँदै पुरानो फेर्न व्यस्त छु । नयाँ सोच जगाउने तिम्रो आज हिजैदेखि सोचेर बस्ने अल्छेहरुलाई टाढा देखेर सपना बुन्दै देश बाँचेको छ माटो सम्याएर उब्जाउन लाग्छ लाज । आउ नयाँ साल, आउन त आउ उर्जा जगाउने तिमी हैन, फर्�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठुकरीले विद्यार्थीमाथि हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केहि नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन् । ह�. . .