धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओ�. . .
जीवन घिमिरे ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाच�. . .
विराटनगर । सुनसरी गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित चौधरी ग्रुपको सीजी फुड्स पार्क, वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । पाँचवर्षदेखि सञ्चालित उद्योगबाट सेवा सुविधा नपाएको भन्दै काम रोकेर ४५० जना मजदुर आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले लाभांश बापतमा केही रकम दिंदै आएको �. . .
विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रह�. . .
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका(१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याज विरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँगसम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्को ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापन�. . .
नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं स. . .
विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा आज सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराट�. . .
विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजन. . .
विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .
विराटनगर । बैंकहरुले चर्को ब्याज असुल्ने गरेको आरोपमा विराटनगरका उद्योगी पनि आन्दोलित भएका छन् । देशका अन्य स्थानमा बढ्दो ब्याज विरुद्ध आन्दोलन गरिरहेका उद्योगी जस्तै विराटनगरसहित प्रदेश १ का १४ जिल्लामा मंगलबारबाट आन्दोलन सुरु गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आन्दोलनको पहिलो �. . .