कोशी

विराट एक्स्पोको अवधी तीनदिन थपियो

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसकोे मैदानमा आयोजना भइरहेको विराट एक्स्पाको अवधी बढाएर ९ गते शनिबारसम्म पु¥याइएको छ । यस अगाडी ६ गते समापन गर्ने तयारी गरिएको एक्स्पोमा अवलोकन गर्नेको संख्या बढ्दै गएपछि ९ गतेसम्म सञ्चालन गरेर १० गते समापन गर्ने तयारी गरिएको हो । एक्स्पोका प्रचार–प्रसा�. . .


व्यक्तिगत मामलाको प्रजनन् अधिकारमाथि बाह्रथरीका ‘टर्चर’

इन्दिरा भट्टराई विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा एक दम्पतीले राखेको फोटोमा गरिएका कमेन्टमध्ये एउटा थियो–‘छिटो बाउ बन है भाई’ ! भाई प्राथमिकता राखेर गरिएको कमेन्ट झट्ट हेर्दा सामान्य लाग्थ्यो । विवाह गरेर सन्तानलाई जन्म दिएकाहरुले कुनै वास्ता नगर्लान् । तर, विवाहका केहिवर्षसम्म विविध कारणले सन्त. . .


घरबाट विद्यालय हिँडेका सुन्दरहरैंचाका दुई बालिकालाई होटलमा लगेर बलात्कार, आरोपित चारजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुईजना बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । उनीहरुले सुन्दरहरैंचा. . .


विराटनगर महानगरपालिकाले माग्यो इन्जिनियर र सव–इन्जिनियर, लोकसेवाको वैकल्पिक र अस्थायी योग्यता क्रममा परेकालाई अवसर

विराटनगर । विराटनगर महानगरपालिकाले लोकसेवा आयोगमा वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका इन्जिनियर तथा सव–इन्जिनियरका लागि सेवा करारमा नियुक्ति गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार २०७८÷२०७९ मा लोकसेवा आयोग दिदाँ योग्यता क्रममको सिफारिसमा परेका इन्जिनियर र �. . .


विराटनगरका आँखा अस्पतालमै तस्करीको सामान, लेन्स र औषधीसहित बाह्रलाखको सामान बरामद

विराटनगर । विराटनगरका आँखा अस्पताल तथा चस्मा पसलहरुमा भारतबाट तस्करी गरेर सामान भित्र्याउने गरेको खुलेको छ । प्रहरीले विराटनगर–१६ स्थित जुटमिल छेउमा आइतबार बिहान १ः२५ बजे १२ लाख तीन हजार ४२० रुपैँया मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाक. . .


मोरङमा मिटरब्याजी र झुक्याएर जग्गा हडप्ने संख्या बढ्यो, दुई महिनामा ६४ उजुरी

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका हुन् । सिटी चलाएर आम्दानी भएको र छो. . .


दूरसञ्चारको सेवा विस्तारमा टावर राख्नै सकस

विराटनगर । स्थानीय तहको सहयोग अभावले नेपाल दूर सञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या परिरहेको गुनासो गरिएको छ । प्राधिकरणले विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तरक्रिया कार्यक्रममा सेवा प्रदायक संस्थाका अधिकारीहरुले यस्तो गुनासो गर्नु भएको हो । प्रदेश १ मा दूर सञ्चार सेवाको वर्तमान अवस्थ�. . .


नयाँ सरकारलाई १९ अर्ब ५० करोड दायित्व : तीनजना मुख्यमन्त्री, नाम बिनै ओगटे कुर्सी

विराटनगर । नाम बिनाको प्रदेश १ सरकारले पहिलो ५ वर्षे कार्यकाल सकाएर नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैन । आउँदो साता नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैन । नयाँ सरकार गठन हुँदा नयाँ मुख्यमन्त्रीलाई १९ अर्ब ५० करोडको दायित्व समेत सँगै सरेर आउँदैछ । १ खर्ब ९ अर्ब ५६ करोड ९३ लाख ७९ हजार बजेट खर्चेको �. . .


कोसी अस्पताल विराटनगरमा मेडिकल कलेजको भवन शिलन्यास

विराटनगर । कोसी अस्पताल विराटनगरमा पाँच सय शैय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको छ । २ करोड १७ लाख ६६ लाख २० हजार २ सय ८३ रूपमा लागतमा निर्माण हुन लागेको आठ तला भवन निर्माणको प्रक्रिया सुरु भएको हो । अस्पतालको भवन बिहीबार शिलन्यास गरिएको छ । सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्य. . .


समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुम�. . .


विराटनगरका उद्योगी राठीलाई बन्धक बनाउने खत्ताबलाई पक्राउ गर्न विभिन्न नौ संगठनको माग

विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुल्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन एमाले निकट नौवटा भातृ संस्थाले आग्रह गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबलाई तत्काल पक्राउ गर्न माग �. . .


मूल्य तोक्छ, धान किन्दैन सरकार

विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .