कोशी

विराटनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन्। बुधबार राति करिब १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आध�. . .


पेट्रोलमा पानी मिसाएको गुनासोपछि विराटनगरको पेट्रोल पम्पमा अनुगमन

विराटनगर । विराटनगर–१९ स्थित न्यु कान्तिपुर पेट्रोल पम्पमा पेट्रोलमा पानी मिसाएर बिक्री गरिएको भन्ने गुनासोपछि नेपाल आयल निगमको प्राविधिक टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा पेट्रोलमा कुनै प्रकारको मिसावट नभेटिएको निगमले जनाएको छ। पीडित सेवाग्राहीका अनुसार आइतबार उक्त पेट्रोल पम्पबाट करि. . .


मेची राजमार्गको अवरोध तत्काल समाधान गर्न महासंघको सरकारसँग माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको सडक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै तत्काल निर्माण तथा पुननिर्माण गर्न सरकारसँग माग गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिको कार्. . .


सुकुना माध्यमिक विद्यालयका नृत्य शिक्षक पनि पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा अर्का एक शिक्षक पक्राउ परेका छन्। सोमबार बिहान तीनजना र साँझमा एकजना गरिएको हो । पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत . . .


मिटरब्याजी जुक्ति : लेनदेनमा चेकको ग्यारेन्टी–अदालतमा बाउन्स मुद्दा

विराटनगर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा आपराधिक लाभमा विराटनगर–८ का ४८ वर्षीय अभिषेक गिरीविरुद्ध अनुसन्धान गरिरहेको छ । गिरी विरुद्ध लागेकामध्ये श्रेष्ठ कन्स्ट्रक्सन सेवा प्रा.लि का सुवास श्रेष्ठलाई धम्क्याएर खाली चेकहरु लिएको र ती चेकमा आफूखुशी रकम भराएर बैंकमार्फत चेक अनादर (. . .


कोलकाता-विराटनगर कार्गो रेल सेवा सुरु: रेल कार्गो व्यवस्थापनमा नेपाली प्रविधि ‘ईआरपी लजी पार्क’को फड्को

बिराटनगर। कोलकाताबाट विराटनगर आईसीपीसम्म सिधा कार्गो रेल सेवा सञ्चालन भएसँगै रेलमार्फत हुने मालसामान ढुवानी व्यवस्थापनमा नयाँ युगको सुरुवात भएको छ। यस ऐतिहासिक उपलब्धिमा नेपालमै विकसित ईआरपी लजी पार्कले महत्वपूर्ण भूमिका खेलेको छ। यो नेपालकै पहिलो रेल कार्गो टर्मिनल व्यवस्थापन सफ्टवेयर हो, ज�. . .


वर्षाको मौका छोपेर लाइफगार्डको अनुपस्थितमा पौडी खेल्दा बगैंचा रिसोर्टका कर्मचारीको मृत्यु

विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पूर्व फन एण्ड फुड भिलेज रिसोर्ट) को स्वीमिङ पुलमा डुबेर रिसोर्टकै एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रिसोर्टमा कुक (भान्से) का रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादव रहेका छन्। रिसोर्टका अनुसार सोमबार बिहान वर्षा भइरहे. . .


विराटनगरमा आई पुग्यो कार्गो रेल,उद्योग र व्यवसायीलाई राहत

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरका लागि छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर कस्टम यार्ड आइपुगेको छ। शुक्रबार कोलकाताबाट छुटेको रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको हो। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुल. . .


विराटनगरको बचैंगा रिसोर्टका कर्मचारीको स्वीमिङ्ग पुलमा डुबेर मृत्यु

विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पुरानो फन एण्ड फुड भिलेज रिसोर्ट) स्थित स्वीमिङ्ग पुलमा त्यहिं कार्यरत एक कर्मचारीको डुबेर निधन भएको छ । रिसोर्टको कुकमा कार्यरत सुनसरी बर्जुका २१ वर्षीय गजेन्द्र यादवको डुबेर मृत्यु भएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार यादव बिहान स्वी�. . .


सुकुनाका विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको सुकुना माध्यामिक विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा परेका छन् । विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुव्र्यवहार गरेपछि त्यो विषयलाई लिएर शिक्षकहरुको विरुद्धमा . . .


कोलकाताबाट छुटेको कार्गोरेल मंगलबारसम्ममा विराटनगर आईसिपी आइपुग्ने

विराटनगर । एकिकृत जाँचचौकी (आइसिपी) विराटनगरस्थित नेपाल कष्टम यार्डसम्म तेस्रो मुलुकबाट आयात भएको मालवस्तु लिएर कार्गो रेल छुटेको छ । शुक्रबार कोलाकता बन्दरगाहबाट विराटनगरका लागि कार्गो रेल छुटेपछि हेन्डलिंकलगायतको तयारी समेत यहाँ भइरहेको छ । रेल मालवस्तु बोकेर मंगलबार दिउँसो आइपुग्नेछ । कार्गो. . .


अभिषेक गिरीका साढुभाईको विराटनगर भट्टाचौकस्थित घरमा प्रहरीको छापा

विराटनगर । मोरङ प्रहरीले अभिषेक गिरीका आफन्त विराटनगर–१ भट्टाचौकस्थित घरमा आइतबार खानतलासी लिएको छ । गिरीका साढुभाई लक्ष्मी प्रसाँइको घरमा दिउँसो खानतलासी लिएर केहि कागजात बरामद गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार अनुसन्धानका क्रममा केहि प्रमाणहरु संकलन गर्ने उद्दे�. . .