काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन् । मंगलबार इटहरीमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्नो कुरा गर्दैगर्दा निर�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्था अन्त्य गर्ने बताएका छन् । मंगलबार रास्वपाले इटहरीमा आयोजना गरेको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देशकै पहि�. . .
विराटनगर । आवश्यकता बनेर आकस्मिक घोषणा गरिएको निर्वाचनको मिति नजिक छ । अबका ११ दिनका दिन मतदान हुँदैछ । यो बीचमा चुनाव हुने नहुने विषयका बहस चलिरहेका छन् । कुनै ठूलो प्रलय नभएमा निर्वाचन फागुन २१ गते हुने सबै तम्तयार जोरजाम मिलिसकेको छ । निर्वाचनमा सबै राजनीतिक दल होमिएका बखत यसलाई बहिष्कार गर्नेहरुक. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार छन्, विराटनगर जामुनगाछीका उत्तम दाहाल । उनको चुनाव चिन्ह मसीको डिम्बा (बोतल) हो । निर्वाचनको चर्चा उचालिदै चुनावका दिनसम्म आउँदा भोट माग्दै घरदैलो गरिरहेका दाहाल विराटनगर कलेज रोडको एक चिया पसलमा भेटिए । निर्वाचनले छोएका दाहाल आफ्ना एजेण्डा सुन. . .
मोरङ । चुनाव नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । झण्डा–पर्चा–ब्यानर, माइकिङ्ग, डि जे तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने क्रम बढ्दो छ । निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर फागुन ४ गतेदेखि १९ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था छ भने मतदान. . .
विराटनगर । कार्वबहाक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले भड्किएको अनुशासन निर्वाचनले फर्काउने आसा व्यक्त गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका विषयक विस्तृत कार्यक्रममा आफ्ना धारणा राख्दै कावा आयुक्त भण्डारीले आजको दिन न�. . .
विराटनगर । गत माघमा मोरङ प्रहरीमा एउटा गुनासो पुग्यो । विभिन्न प्रलोभन पारेर रकम ठगी भयो । रकम पठाउन दिइएको बैंक एकाउन्ट विवरणसहित पीडितले प्रहरीसँग सहयोग माग्यो । उपलब्ध विवरणका आधारमा खोजतलास गर्दै जाँदा मोरङको जहदाका दुई युवासम्म प्रहरी पुग्यो । किनकी बैंक खाताबाट पैसा झिक्ने व्यक्तिसम्म नपुग्द. . .
नेपालभर भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको राष्ट्रिय संवाद शृङ्खला ‘उम्मेदवार मेला २०२६’ को चौथो सत्र कोशी प्रदेशका लागि आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको पहलमा आयोजना हुन लागेको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको सहभागिता रहने जनाइ�. . .
विराटनगर । नेपालमा हुन लागेको आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच आज विराटनगरमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। मोरङ, झापा र सुनसरी ९नेपाल० तथा किशनगञ्ज, अररिया र सुपौल ९भारत० जिल्लाका अधिकारीहरू सम्मिलित उक्त बैठकले सुरक्षा चुनौतीलाई मध्यन. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–१२ अन्तर्गत बखरीको भीमचोकदेखि मनहनुवा हुँदै सम्पन्न बस्ती जाने सडक दशकौंदेखि निर्माण हुन नसक्दा स्थानीय बासिन्दा मारमा परेका छन्। संघीयता स्थापना भएसँगै गाउँ–टोलको शिक्षा, स्वास्थ्य, सडक र नदी–नालाको तीव्र विकास हुने अपेक्षा राखेका सर्वसाधारण अहिले निर�. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रको सुरक्षा कमाण्ड नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्ने भएका छन् । निर्वाचन सुरक्षालाई चुस्त पार्नका लागि प्रत्येक क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा बेस बस्नेछ । त्यहि बेसबाट क्षेत्रग. . .
विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेलगतै यो आन्दोलन कोशी प्रदेशभर विस्तार गर्ने घोषणा गरिएको छ । आन्दोलनमा मदिराका होलसेल व्यवसायीलाई मदिराको कोशी वितरक महासंघले समेत सहयोग गर्दै ऐक्यवद्धता जाहेर गरेको छ । विराटनगरमा बुधबार मदिरा व�. . .