विराटनगर । विराटनगर एयरपोर्ट मोडस्थित ह्यासट्याग रेष्टुरेन्ट एण्ड बारले खानाका परिकारमा १५ प्रतिशत छुट सहितको होम डेलिभरी अफर ल्याएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै ह्यासट्यागले शुक्रबारदेखि लागु हुने गरि उक्त अफर ल्याएको हो । महामारीको दौैरान ग्राहकहरु रेष्टुरेन्टसम्म आउन. . .
फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दि�. . .
विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन. . .
विराटनगर । अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सेवा प्रवाह प्रभावित बनेको छ । मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक प्रशासनको काम नै प्रभावित बनेको हो । मन्त्रालयका प्रवक्ता डा.राजेन्द�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापा. . .
ताप्लेजुङ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका वडा ३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैँअनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना . . .
विराटनगर । नेपाल आयल निगमले पुनः एकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ �. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताउनुभयो ।उहाँले प्रदेशको १३७ वटै स्था�. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्ल्युवाइसी क्लब फाईनलमा पुगेको छ । विराटनगर – १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसी फाईनलमा पुगेको हो । जितको लागि टिडब्ल्युवाइसीका विरेन्द्र लिम्बुले गोल गरेक�. . .
विराटनगर । प्रदेश नं. १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रबन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने गरि प्रबन्ध गर्नका लागि बुधबार मन्त्रालयमा अक्सिजन आपुर्तिकर्ताहरुसँग छलफल. . .
विराटनगर । बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणको विस्तृत अनुसन्धानका निम्त्ति सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रशासनले बुधबार सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्�. . .
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । गाउँपाल. . .