कोशी

कारण देखाउ आदेश जारी

विराटनगर । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् । बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोज. . .


इष्टर्न स्टार कृषी सहकारीको ९ औं साधारण सभा विराटनगरमा सम्पन्न

विराटनगर । इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर रोडशेषमा रहेको बिग होटलमा आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन �. . .


सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा ५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा १ बस्ने २५ बर्षिय गंगाराम चौधरी रहेका छन । बिहान ९ बजे चौदण्डीगढी वडा ५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वर. . .


छैटौँ बार्षिक उत्सवको अवसरमा स्पार्क थेरापी हस्पिटलमा रक्तदान

विराटनगर । विराटनगर ९ पान्चाली मोडमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलको छैटौ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ । शिविरमा स्थानीय एवं अस्पातालका कर्मचारीहरुले रक्तदान गरेका थिए । छैटौ बार्षिक उत्सवको अवसरमा शुक्रबार र शनिबार आयोज�. . .


इटहरीमा ‘नगरपालिका गोल्डकप २०७८’ हुने

इटहरी । सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि ‘नगरपालिका गोल्डकप २०७८’ हुने भएको छ । कोभिड महामारीका कारण थलिएको खेल क्षेत्रलाई पुनः चलायमान बनाउन तथा खेलाडी र खेलक्षेत्रको विकासमा थप सहयोग पुर्याउने उद्देश्यले गोल्डकपको आयोजना हुने भएको हो । शुक्रबार इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्म�. . .


सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका वडा ६ बस्ने २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँप. . .


नेकपा (एस) मोरङ जिल्ला कमिटीको कार्य विभाजन

विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कार्य विभाजन टुंगो लगाएको छ । शनिबार विराटनगरमा सम्पन्न पार्टीको दोस्रो पूर्ण बैठकले कार्य विभाजन टुंगो लगाएको हो । कार्य विभाजन अनुसार आर्थिक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसी, कानुनमा कुमार भट्टराई, कृषि तथा भूमिमा भुपाल बस्नेत, खेल. . .


हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति साझा विवेकशीलको आपत्ति, बुझायो ज्ञापन–पत्र

विराटनगर । विवेकशील साझा पार्टी मोरङले विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति आपत्ति जनाउँदै ज्ञापन–पत्र बुझाएको छ । पार्टीले उक्त योजना भौगोलिक बनावट विपरित र राजनितिक इतिहास ध्वस्त बनाउने किसिमको रहेको भन्दै विराटनगर महानगरपालिकालाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा आधुनिकीकरण. . .


‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न (फोटो फिचर)

विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्क�. . .


विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सु�. . .


नेकपा एसको बराहक्षेत्र कालाबञ्जारको अध्यक्षमा दिनेश चयन

चक्रघट्टी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबञ्जारमा नेकपा एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ । टोल वस्तीमा हात हातमा कलम अभियानसगै संगठन विस्तारमा लागेको नेकपा एसले आयोजनामा शनिवार भएको वडा भेलाले दिनेश कटुवालको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरेको हो । नेकपा एसका सुनसरी सद�. . .


प्रदेश १ सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक : मिडिया क्षेत्र समेटिएन

विराटनगर । अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक औपचारिक समारोहको आयोजना गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा. . .