खेलकुद खबर

एएफसी एसियन कप छनोट : नेपाल र इन्डोनेसिया भिड्दै

विराटनगर । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ । यस अघि नेपालले लगातार दुई खेल गुमाएर नेपाल छनोटबाट �. . .


नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ। ५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेल. . .


विश्व कप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

विराटनगर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । आज खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्यस भेटमा नेपालले तीन खेल र अमेरिका एक खेलमा विजयी भएकाे छ । . . .


झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कार स्वरुप जनही ११ हजा. . .


एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौँ । एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल �. . .


थाइल्यान्डसँग हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना समाप्त

काठमाडौं । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल�. . .


विराटनगरमा रहेका २५ तेक्वाण्डो खेलाडीको ग्रेड वृद्धि

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर-१९ युमि बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो । तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण . . .


अन्तर विद्यालय कराँते प्रतियोगिताको उपाधि जेसीबाल सदनलाई

विराटनगर । पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराँते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ । रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा शनिबार विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो । प्रतियोगिताको द्धितीय विराटनगरस्थित ग�. . .


धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

कैलाली । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलर�. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजमा हुने

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय �. . .


आईपीएल : कोहलीको आक्रमक ब्याटिङमा बैंगलोरको जित, प्लेअफ सम्भावना जिवितै

पूर्व कप्तान विराट कोहलीले आक्रमक ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ८ विकेटको विजय हासिल गरेको छ । जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जिवित राखेको छ । १४ खेलबाट १६ अंक जोडेको  बैंगलोर चौथो स्थानमा छ । १३ खेलबाट १४ अ�. . .


रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बने

रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान घोषित गरेको हो । क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंहलाई अनुशासनको कारबाही गरेर सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । क्यानले त्यतिबेला सन्�. . .