खेलकुद खबर

प्रदेश नं. १ लाई खेलकुदमा अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बिषयमा जोड दिनुपर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले न�. . .


‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता : आजको पहिलो खेल विरगञ्ज र मेची नगरपालिका बिच हुँदै

विराटनगर । मोरङको विराटनगरमा मङ्गलबारदेखि ‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा वडा नं. १९ स्थित बैजनाथपुर खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । होराईजन क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक विराट�. . .


विराटनगरमा प्रथम टि–२० मेयर कप क्रिकेट सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् । बुधबारको पहिलो खेलमा आयोजक वि. . .


विवादित विगत भएका वाग्लेलाई प्रदेश खेलकुद बोर्ड सदस्य सचिवको जिम्मेवारी

विराटनगर । सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई हटाएर उस्तै पृष्ठभूमिका हंसराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार ओखलढुंगा ज्यामिरेक वाग्लेलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पृष्ठभूमि . . .


प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा जीनाजंग कार्की

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा स�. . .


नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन

विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .


शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । ब�. . .


नेपालले आज मलेसियासँग खेल्दै , मलेसियालाई फाइनल पुग्न नेपाललाई हराउनै पर्ने

विराटनगर चैत्र १९, काठमाडौंमा जारि त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा  नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियाला. . .


तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्द�. . .


नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, �. . .


करण केसीको ह्याट्रिक सहित ५ विकेट, नेपाल फाइनलमा

करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुका साथै दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले बिहीबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराएको छ । योसँगै नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि पीएनजीलाई १५ र मलेसियालाई ६ वि�. . .


पुलिस क्लव र मनाङ शुक्रबार दमक गोल्डकपको उपाधीका लागि खेल्दै

झापा । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादी क्लब फाइनलका लागि मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मर�. . .