काठमाडौं । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन । उज्वेकिस्तानले चौथो म�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले पहिलो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको खेलमा एपीएफ मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको हो । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउको थियो । जवाफमा मधेश प्रदेशले ४८ ओ�. . .
विराटनगर । विराट गोल्डकपको आठौं संस्करणका लागि प्रारम्भिक छलफल सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको लागि ढोका खोलिने भएको हो । विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवह�. . .
काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको य�. . .
काठमाडौं । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ। घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो । कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी ताजकिस्तान र लेवनान एक एक अ. . .
काठमाडौं । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूणर् लक्ष्य दिएको थियो । यो ठूलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्�. . .
विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो. . .
काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा जिम्बाब्बे ४ विकेटले विजयी भएको छ । कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । जवाफमा जिम्बाब्बेले १९.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै खेल जित्यो । तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । जिम्बा. . .
विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा अन्तर बिधालय यु-१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएकाे छ । विराटनगरकाे जुटमिलकाे खेलमैदानमा मंगलबारदेखि सुरु भएकाे प्रतियाेगितमा चार वटा स्कुल विजय भएकाे हाे । पहिलो दिनको खेलमा डि.ए.भि बोर्डिङ स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, बि.के.भि.एम बोर्डिङ स्क. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो । कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२. . .
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ वि�. . .
विराटनगर । सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ७ मा रहेको न्यु युवा क्लबले आयोजना गरेको छैठौं आङ्बुरा कप फुटबल प्रतियोगिताको उपाधि धर्मदेवी युथ क्लबले जितेको छ। माघ १ गते भएको फाइनल खेलमा न्यु सयपत्री युवा क्लबलाई २-१ गोलान्तरले पराजित गर्दै धर्मदेवी युथ क्लबले उपाधि जितेको हो। पुस २६ गतेब. . .