विराटनगर। नेपाल फुल्कन्ट्याक कराते संघ जिल्ला मोरङको नयाँ कार्यकारिणी समिती गठन भएको छ। संघको जिल्ला शाखाले आयोजना गरेको बैठकबाट ११ सदस्यीय नयाँ समिती चयन गरिएको हो। गठित समितिमा गोपाल लाल सिंह अध्यक्ष पदमा चयन भएका छन्। त्यसैगरी प्रताप अधिकारी उपाध्यक्ष र राजाबाबु मण्डल सचिवमा चयन भएका छन्। कोषा�. . .
काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिल�. . .
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले �. . .
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ। प्रतियोगितामा ८ टिम रहेका छन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा हुने यो लिग पहिलो सिजनमै ठुलो लोकप्रियता हासिल गरेको थियो। दोस्रो सिजनलाई अझ व्यवस्थित र आकर्षक बनाउन तयारी भइरहेको क्यानले जनाएको छ�. . .
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ । यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन,. . .
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बना. . .
विराटनगर भाद्र २ , विराटनगरका मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्। अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुलेका तिम्सिनाले यसअघि भारतका विभिन्न क्लबमा गोलकिपर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फुटबल क्षेत्रमा लामो अनुभव संगालिरहेका तिम्सिनालाई �. . .
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्या�. . .
काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कु. . .
काठमाडौँ । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ । खोखोको रकम व्यव. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडमीको आयोजनामा एक महिनासम्म सञ्चालन हुने एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल प्रतियोगिता शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनपछि पहिलो खेल विकेभीएम विद्यालय र शिक्षादीप विद्यालयबीच सम्पन्न भयो। खेलमा उत्कृ�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए । विभिन्न टोलीले आआफ्नो आवश्यकता अनुसार खेलाडीहरू अनुबन्ध गरेका छन् । अक्सनपछि अब विदेशी खेलाडीको मात्र टुंगो. . .