विराटनगर, २०८२ मंगसिर ४ विराटनगर बास्केटबल एकेडेमीले ब्याचलर लेभल ३x३ बास्केटबल टुर्नामेन्ट मंसिर १८, २०८२ (डिसेम्बर ४, २०२५) मा बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा–मोरङ आयोजना गर्ने जनाएको छ। प्रतियोगितामा छात्र तथा छात्रा दुबै समूहमा सहभागिता जनाउन सकिनेछ। कलेजहरूले एक वा बढी टिम सहभागिता गर. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् . . .
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा �. . .
विराटनगर । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरमा रहेको अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ सोमबार आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । कलेजका प्रि. . .
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७. . .
नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै आएको विराटनगर किंग्सलाई यस वर्ष पनि एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। गत वर्षको सहकार्यलाई निरन्तरता दिँदै एभरेस्ट बैंकले फेरि एकपटक टिमसँग हातेमालो गरेको हो। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहबीच विराटनगर किंग्स र एभरेष्ट �. . .
विराटनगर । औद्योगिक नगर तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई प्रतिनिधित्व गर्दै यहाँका उद्योगी व्यवसायीले एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्समार्फत खेल उद्योग स्थापना गरे । यसको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ । पहिलो संस्करणमा आफ्नो टोलीको प्रदर्शनसँग लगानीकर्ता खासै चासो दिद. . .
विराटनगर कार्तिक ३० , नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको फ्रेन्चाइज टिम विराटनगर किंग्सको एसोसियट पार्टनरमा सोनापुरस्थित नेमाटो टायल्स बनेको छ। शनिबार नेमाटोको उद्योग परिसरमा आयोजित विशेष कार्यक्रममार्फत विराटनगर किंग्स र नेमाटो टायल्सबीच सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौतामा नेमाटो टा. . .
विराटनगर टेबल टेनिस क्लबद्वारा आयोजित "दोस्रो सेन्चुरी–स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०८२" विराटनगर–३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरमा सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका जुनियर ब्वाइज/गर्ल्स, कक्षा ७ सम्मका सब-जुनियर ब्वाइज/गर्ल्स तथा फरक क्षमता भएका खेलाड. . .
विराटनगर । विराटनगरमा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको नवौ संस्करणको विराट गोल्डकपको खर्च आठ महिनापछि बिहीबार सार्वजानिक गरिएको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक समितिले तीन लाख नाफा आर्जन गरेको जानकारी दिइएको हो । नवौं संस्कर�. . .
विराटनगर, कार्तिक २६ . एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ . . .
नेपाली राष्ट्रिय क्रिकेट टिमका शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए । उनले सन् २०१२ मा हङकङविरुद्धको ट�. . .