विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .
काठमाण्डौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प�. . .
विराटनगर । प्रधानमन्त्री राष्ट्रिय कप प्रतियोगिताका लागि मोरङ जिल्लाको क्रिकेट टिम छनौट गर्ने कार्य सुरु गरिएको छ । मोरङ जिल्ला क्रिकेट संघले मंसिर १७ गतेबाट टिमको छनोट सुरु गरेको हो । विराटनगर क्रिकेट क्लव तथा एकेडमीको मैदानमा भइरहेको छनौट मंसिर २१ गतेसम्म चल्नेजिल्ला क्रिकेट संघका अध्यक्ष नविन घ. . .
विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ । प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो । रंगशालाम�. . .
नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली क्लबल�. . .
नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने कोरोनाबाट संक्रमित भएका छन् । उनले सामाजिक संजालमा स्टाटस राख्दै आफुलाई कोरोना भएको जानकारी गराएका हुन् । उनी अहिले घरमै आइशोलेसनमा बसेका छन् । उनी अष्ट्रेलियामा जारी बिग ब्यास लिग होबर्ट हुरिकेन्समा आवद्ध छन् र आगामी जनवरीबाट मात्र टोलीम. . .
राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु हुनु अघि मंसिर ९ गते खेलाडी, कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । नेपाल क्रिकेट संघका अनुसार कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र. . .
चर्चित अर्जेन्टिनि फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षिय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । यि फुटबल दिग्गजको घर मै मृत्यु भएको हो । तिन साता अघि मात्र उनको मस्तिष्कमा जम्मा भएको रगत हटाउन शल्यक्रिया गरिएको थियो । उनलाई विश्व कै उत्कृष्ट फुटबल खेलाडीका रुपमा चिनिन. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा पर्नुभएको हो । मनोन. . .
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षक�. . .
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको स�. . .
नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सम्झौता रकम भने उसले खुलाएको छैन । सन. . .