प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतिय�. . .
विराटनगर । मोरङ्गले उदयपुर विरुद्ध ३६८ रनको जित हात पार्दै प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी बनेको छ । उदयपुरलाई पराजित गर्दै मोरङ प्रादेशिक छनौटमा प्रथम भएको हो । मोरङ्गले पहिलो व्याटिङ्ग गर्दै ९ विकेटको क्षतिमा ४२४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको उदयपुरले २२ ओभर खेल्दा नै �. . .
विराटनगर । आइटीएफ तेक्वाण्डोको ग्रेडिङ्ग सम्पन्न भएको छ । विराटनगरमा तेक्वाण्डोको ग्रडिङ्ग सम्पन्न भएको हो । गे्रडिङ्गमा खेलाडीहरूलाई ब्लयाक बेल्ट, सेकेन्ट डन र थर्ड डनको ग्रेडिङ्ग दिएको आइटीएफका प्रदेश सदस्य जीतेन थापाले जानकारी दिनुभयो । प्रदेश १ को झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनकुटा र इला�. . .
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद�. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकुद परिषद्को गठन चाँडै गरिने बताउनु भएको छ । आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ द्वारा विराटनगरमा शुक्रबारदेखि सुरु प्राविधिक सेमिनारको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले खेलकुद परिषद् चाँडै गठन गरिने बताउनु भएको हो । उहाँले खेलक्षेत्रलाई व्यवस्थि. . .
सुनसरी । एक महिना अगाडी अभ्यासका क्रममा चोटग्रस्त बनेका इटहरी–१९ सैनिक चोकका २८ वर्षीय प्रदिप गुरुङको उपचारका लागि खर्च अभाव भएको छ । बास्केटबल खेलाडी गुरुङ एक महिना अगाडी प्रशिक्षणका क्रममा घाइते भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराईरहनु भएको छ । खेलाडी गुरुङको मेजर सर्जरी . . .
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभय�. . .
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिध. . .
नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई ब�. . .
विराटनगर । आइटीएफ तेक्वाण्डो १ नम्बर प्रदेशस्तरीय टेक्निकल सेमिनर कोर्ष विराटनगरमा हुने भएको छ । आइटीएफ तेक्वाण्डो संघको आयोजनामा आगमी पुस ३ र ४ गते विराटनगरस्थित सप्तकोशी प्याटी प्यालेसमा दुई दिने सेमिनार कोर्ष हुने भएको हो । सेमिनरको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुहुनेछ । उक्. . .
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनि. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो । पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । . . .