खेलकुद खबर

विराटनगरमा संचालित ७ दिने बडी बिल्डीङ्ग कोचको प्रशिक्षण सम्पन्न

विराटनगर, १२ साउन । बडी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यावसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालन भएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले तालिममा सहभागी ३४ जना कोचलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे । का. . .


आठौं राष्ट्रिय खेलकुद : खेलस्थल टुंगो लाग्यो , कुन मैदानमा कति खेल ?

काठमाडाैँ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बाँकेको नेपालगञ्जमा मंसिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लागेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मासहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल र खेलस्थल टुंग�. . .


एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खेल्ने सम्भावना उच्च

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंक. . .


क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके ‘नागराज’ जेल चलान

काठमाडौं । आइपीएल क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके अमृत भन्ने नथमल अग्रवाल ‘नागराज’ पूर्पक्षका लागि जेल चलान भएका छन् । २ करोड ४० लाख ठगी मुद्दामा पक्राउ परेका नागराजलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले नागराजलाई असार ९ गते �. . .


सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सलाई

प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्सले उपाधि जितेको हो । फाईनलमा टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारि. . .


ऐतिहासिक एकदिवसीय खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरिएको छ । काठमाडौंमा बुधबार कार्यक्रम गर्दै क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् । १५ सदस्यीय नेपाली क्रिकेट टिम बिहीबार (भोलि) इंग्ल्यान्ड प्रस्थान गर्दैछ । साउ. . .


क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घ�. . .


सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाउन सफल क्रोएसियाकी राष्ट्रपति

एजेन्सी । केहीदिन अगाडि फ्रान्स र क्रोएसियाबीच भएको अन्तिम खेलपछि विश्वकप २०१८ समाप्त भएको छ । यससँगै दोस्रोपटक ट्रफि जितेर विजयी बनेको टीम फ्रान्सको सबैतिर अधिक चर्चा भयो भने अर्कोतर्फ खेलमा हार बेहोर्नु परेपनि अहिले सबैको ध्यान क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकतर्फ पनि उत्तिकै क. . .


नेपाली राष्ट्रिय क्रिकेट टिममा विराटनगरका ललित पनि छानिए

विराटनगर, १ साउन । नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि विराटनगरका ललित नारायण राजबंशी सहितको नेपाली क्रिकेटको १५ सदस्यीय टिमको घोषणा गरेको छ । बेलायतमा २९ जुलाईमा हुने ट्राइ सिरिज जुन एमसीसी र नेदरल्याण्ड्सबिरुद्दको खेलको लागि टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । पारस ख. . .


विश्वकपमा सर्वोत्कृष्ट खेलाडी मोड्रिक, सर्वाधिक गोलकर्ता बने इंग्ल्यान्डका कप्तान केन

एजेन्सी । विश्वकप फुटबलको उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिक घोषित भएका छन् । उनले गोल्डन बल पाए । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको हो । फाइनलमा फ्रान्ससँग पराजित भएपनि क्रोएसिय. . .


२० वर्षपछि विश्वकपको विजेता बन्यो फ्रान्स , क्रोएसिया ४-२ गोल अन्तरले पराजित

२० वर्षपछि इतिहास दोहो¥याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रा�. . .


विश्वकप : गोल्डेन बुटको दावेदार इंग्ल्याण्ड कप्तान ह्यारी केन

आज राति सम्पन्न हुने रुस विश्वकपमा इंग्ल्याण्ड कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार बनेका छन् । आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो । ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्�. . .