बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभ�. . .
बिराटनगर जेठ १२ , विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा अलआउट हुँदै २ सय ५ रनको लक्ष्य दिएको हो । आर्मीका लागि राजेश पुलामीमगरले अर्धशत�. . .
काठमान्डौमा जारी प्रधानमन्त्री क्रिकेट कपमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लब बीचको खेल लाइभ भिडियो : एपी १ टेलिभिजन https://www.youtube.com/watch?v=zBTj_GYcF6w. . .
काठमाडौँ, ९ जेठ । मलेसियामा हुने आइटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्समा सहभागी हुन जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्पm प्रस्थान गरेको छ । मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तराष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घम�. . .
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुरानै ढाँचा अनुसार ३२ टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् ।विश्व फुटबल महासंघ फिफाले विश्वकप २०२२ मा ४८ टोली सहभागी गराउने योजना रद्द गरेसँगै विश्वकपमा ३२ टोली मात्रै हुने निश्चित भएको हो । विश्वकपमा ४८ टोली सहभागी गराउने योजना अब २०२. . .
काठमाडौं जेठ ९ । नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । यसपटक. . .
बिराटनगर जेठ ९ , प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रद�. . .
विराटनगर, ५ जेठ । कानेपोखरी गाउँपालिका वाड नम्बर १ का पूर्व भलिवल प्रशिक्षक केदार कट्वालको २ वटै मिर्गौलाले काम गर्न छाडेपछि उनी अस्पताल भर्ना भएका हुन् । विराटनगरको नोबेल टिचिङ हस्पिटलमा डाईलासिस गरिरहेका कट्वालको दुवै मृगौला फेर्न १२ देखी १५ लाखसम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । कट्वाललाई ह�. . .
विराटनगर, ५ जेठ । सुनसरी सदरमुकाम इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । इनरुवा नगरपालिका र शान्तिदीप नेपाल संयुक्त आयोजनामा महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरु�. . .
धनकुटा, ३ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण उपाधी सशत्र प्रहरीको एपिएफले जितेको छ । आज भएको फाईनल खेलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटमा ४-२ले पराजित गर्दे उपाधी जितेको हो । खेलको ४४ औ मिनेटमा क्यारुनका यनिक ओवाना ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दि�. . .
चितवन, २ बैशाख । झापा ११ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम सेमिफाइनलमा एपिएफलाई १ शून्य गोल अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो। झापाको जितमा खेलको ५८ औँ मिनेटमा निसान लिम्बूले १ गोल गरेका थिए। खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि निसानको १ गोल नै निर्णायक �. . .
धनकुटा २ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ । विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्ग. . .