खेलकुद

कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा बार्सिलोनाको सहज जित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ ।  शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जित दिलाउन जेराड पीके,लियो. . .


त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

झापा, २५ फागुन ।  त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्न�. . .


बिराटनगरमा हुने साफ महिला च्याम्पियनसीप फुटबल : खेलको बिभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण हुने , तयारी पुरा

विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्र. . .


आहा ! कस्तो राम्रो बन्यो बिराटनगरको शहिद रंगशाला , हेर्नुहोस तस्बिरमा ….

विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ  । हेर्नुहोस तस्बिरमा :. . .


विराटनगरमा हुने पाँचौ साफ च्याम्पियनसिप महिला फुटबलमा २० जना खेलाडी छनौट

विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .


विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त(भिडियो रिपोर्ट)

प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .


विराटनगरमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा यसपटक नेपालले ईतिहास रच्ला !

प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .


मुख्यमन्त्री कप क्रिकेटकाे लागि प्रदेश १ बाट टोली सार्वजनिक,यी हुन् छनाैटमा परेका खेलाडी

विराटनगर, २३ फागुन । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेटकालागि प्रदेश १ ले आफ्नो टोली सार्वजनिक गरेको छ। युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन। छनोट भएका खेलाडीहरुमा पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन,  मिनस थापा, मुकुन्द यादव, राज�. . .


झापा गोल्डकप : मनाङ ‘आउट’ क्यामरुनी क्लब ‘इन’

झापा, २३ फागुन । मगमग झापा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लाली रुपन्देहीले लिग लिडर मनाङ मर्स्याङदीको सामना गर्ने तय भएको थियो। तर, अन्तिम समयमा आएर दोश्रो संस्करणको विजेता मनाङले एएफसी कपको तयारीका लागि समय अभाव हुने भन्दै सहभागीता फिर्ता लिएपछि क्यामरुनको दाफिन्स क्लब सहभागी हुने भएको छ। झाप�. . .


मगमग झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी सेमिफाइनलमा पुग्यो

विराटनगर फाल्गुन २२ । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफ्‍नो स्थान सुरक्षित गरेको हो। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात�. . .


आठौँ राष्ट्रिय खेलकूदको मिति घोषणा हुन सकेन ,प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा

काठमाडौँ, फागुन २१ गते । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन तर अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा. . .


पाकिस्तान सुपर लिगमा आज सन्दीप लामिछाको खेल , हालसम्म ४ खेलमा १० विकेट

काठमाडौं । नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा आज पेशावर जाल्मीविरुद्ध खेल्दैँछ । चौथो जितको रणनीतिसहित कलन्दर जाल्मीविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ । यसअघि जाल�. . .