नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिध. . .
नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई ब�. . .
विराटनगर । आइटीएफ तेक्वाण्डो १ नम्बर प्रदेशस्तरीय टेक्निकल सेमिनर कोर्ष विराटनगरमा हुने भएको छ । आइटीएफ तेक्वाण्डो संघको आयोजनामा आगमी पुस ३ र ४ गते विराटनगरस्थित सप्तकोशी प्याटी प्यालेसमा दुई दिने सेमिनार कोर्ष हुने भएको हो । सेमिनरको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुहुनेछ । उक्. . .
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनि. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो । पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । . . .
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभय. . .
विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उहाँकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गर्नुभएको छ । उहाँले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाउनुभएको थियो । त्यसपछि उहाँ आफ्नै देशम. . .
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र ज. . .
विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .
काठमाण्डौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प�. . .
विराटनगर । प्रधानमन्त्री राष्ट्रिय कप प्रतियोगिताका लागि मोरङ जिल्लाको क्रिकेट टिम छनौट गर्ने कार्य सुरु गरिएको छ । मोरङ जिल्ला क्रिकेट संघले मंसिर १७ गतेबाट टिमको छनोट सुरु गरेको हो । विराटनगर क्रिकेट क्लव तथा एकेडमीको मैदानमा भइरहेको छनौट मंसिर २१ गतेसम्म चल्नेजिल्ला क्रिकेट संघका अध्यक्ष नविन घ. . .
विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ । प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो । रंगशालाम�. . .