काठमाडौं असोज १० । एसीसी यु—१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार खेलाडी छनोट समितिले मोहमद आसिफ शेखको कप्तानीमा टोलीको घोषणा गरेको हो । सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसिया कप सहभागि हुन नेपाली टोली सेप्टेम्बर २७ मा बंगलादेश प्रस्थान �. . .
काठमाडौं असोज ९ । युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता केरला किंग्स्बाट खेल्न लागेका हुन् । सन्दीपको टालीको इयान मोर्गान (कप्तान), सोहिल तानबीर, किरण पोलार्ड, क्रिस गेल, पाउल स्टर्लिङजस्ता खेलाडी छन् । “केरला क�. . .
कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज ८ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् �. . .
किशाेर बुढाथाेकी आगरा (भारत) , ६ असोेज । भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो । शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष. . .
काठमाडौं (रासस) । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आए. . .
एजेन्सी, ४ असाेज । इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । उनले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् । अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न उनले सार्वजनिक गरेको क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी सीएफ राखिएको जनाइएको छ । बेकह्यामको. . .
विराटनगर, ४ असोज । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करणसम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी�. . .
विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .
एजेन्सी । एशिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ । समूहको एक –एक खेलमा विजयी भारत र पाकिस्तानबीचको खेल बेलुका सवा ५ बजे हुनेछ । यूएईस्थित अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । सीमा विवादका कारण सधैं एक अर्काविरुद्ध खनिने भारत र पाकिस्तानबीचको ख�. . .
अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो ।अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो । �. . .
प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .
दुबई । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक सय ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौ�. . .