खेलकुद

नेपालले पपुवा न्युगिनीसँग आज प्रतिस्पर्धा गर्दै, जित हात पारे एक दिवसीय मान्यता पाउने सम्भावना

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग विहीबार (आज) प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका खेलाडीलाई रोके नेपाल एक दिवसीय मान्यता नजिक छ तर त्यति सजिलो भने छैन । पपुवा न्युगिनी निकै बलियो राष्ट्रका रुपमा चिनिन्छ । �. . .


बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश

चैत १ । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३ शून्यले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो । बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले २ त�. . .


विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा, यस्तो छ -रात्री तयारी …….

प्रेम देवान विराटनगर ३०, फागुन । विराटनगरको इतिहाँस बोकेको बिराट गोल्डकप शुरु हुन अब १७ दिन बाँकी रहँदा यसको चहलपहल बढाउन थालिएको छ । आयोजकले प्रतियोगिता गर्ने बारेमा तयारी तिब्र पारेको जनाएको छ । विराटनगरको शहिद रंगशालामा आगामी चैत्र १७ गते देखि २६ गते सम्म हुन लागेको एतिहासिक अन्तराष्ट्रिय विराट �. . .


आज नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दै

जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप छनौट प्रतियोगितामा आज नेपाललेसमूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्दैछ । दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन हुँदैे समूह बी को सबैभन्दा पुछारमा छ । उता ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनर. . .


सिक्किम यूनाइटेडलाई हराउँदै झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

झापा,  २३ फागुन । आयोजक टोली रमपम झापा ११ ले विर्तामोडमा जारी तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ। डोमालाल रंगशालामा बुधबार भएको क्वार्टफाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो। खेलको १६ औं मिनेटमा सिक्क�. . .


नेपाल पुलिस झापा गोल्डकपको क्वाटर फाईनलमा

विराटनगर, २१ फगुन ।  रुपन्देही–११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खे. . .


स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हरायो

फागुन २० । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हराएको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलको २४ औं मिनेटमा नै ग्यारेथ बेलले इस्कोको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे । उनले करिम �. . .


तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि शुरु हुने

सुरुङ्गा । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम�. . .


नेपालले युएईलाई अभ्यास खेलमा हरायो

आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले जित हात पारेको छ । मंगलबार भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । २९ ओभरमा २७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शरद भेषवाक. . .


नेपालले आज युएईसँग अभ्यास खेल खेल्दै

आइसीसी विश्वकप छनोट क्रिकेटमा सहभागी हुन् जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । छनोट खेलअघि दुई अभ्यास खेलको मौका पाएको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने नेपाल र युएईबीचको अभ्यास . . .


झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापा, फागुन १३ । झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा भेट्रान फुटबल’ क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका ४ वटा टिमसहित १४ वटा टिमको सहभागिता रहने आइतबार काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दि. . .


अन्तर विद्यालय स्तरीय फुटसल : अपर्ण र पोखरीय स्कूल फाइनलमा

विराटनगर, १२ फागुन । विराटनगरमा जारी प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिता अपर्ण स्कूल र पोखरीया स्कूल फाइनलमा प्रवेश गरेको छ । हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा अपर्ण स्कूलले अन्नपूर्ण स्कूललाई ६–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूल विजयी भइ फाइनलमा प्रवेश गरे�. . .