खेलकुद

विश्वकप फुटबलका लागि नयाँ जर्सी सार्वजनिक

एजेन्सी । विश्व फुटबलको महाकुम्भ  ‘फिफा विश्वकप फुटबल’ आगामी जेठमा रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोमा जेठ ३१ गते विशेष कार्यक्रमका बीचमा फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ । २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रल�. . .


क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरे

काठमाडौं, चैत ५ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरेका छन् । गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले �. . .


नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछन् । विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्न सफल नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछन् । नेपाली टोली आज साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष�. . .


विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

प्रेम देवान विराटनगर, ४ चैत । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुट. . .


मोरङले जित्यो प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी

इनरुवा। सुनसरीको इनरुवामा सम्पन्न प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोरङले जितेको छ । इनरुवा खेल मेदानमा सम्पन्न फाइनल खेलमा मोरङले आयोजक सुनसरी युथ क्लबलाई १४ रनले पराजित गरेको हो । मोरङले दिएको १ सय ५१ रनको लक्ष पछ्याएको आयोजक सुनसरी निर्धारित २० ओभर खेल्दै १ सय ३६ रनमा समेटिएप. . .


म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत ४ । म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २-० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एक/एक गोल गरे । गएरातिको खेलसँगै म. . .


नेपाल अन्तिम खेलमा नेदरल्याण्ड्ससँग हार्‍यो

काठमाडौं ३ चैत। ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो । १९० र�. . .


सातौं स्थानका लागि आज नेपाल र नेदरल्याण्ड खेल्ने

काठमाडौं, ३ चैत  । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिके�. . .


माल्दिभ्सको पुलिस क्लबबाट नेपाली खेलाडी फुटसल खेल्ने

काठमाडौं, २ चैत ।  शुक्रबार नेपाली राष्ट्रिय महिला खेलाडी साबित्री भण्डारी र अनिता बस्नेत मल्दिभ्समा हुने महिला फुटसल लिग खेल्न गएका छन् । उनीहरुले त्यहाँको पुलिस क्लबबाट फुटसल खेल्नेछन् । उनीहरुले यसअघि पनि माल्दिभ्सबाट फुटसल खेलिसकेका छन् । अघिल्लो संस्करणमा राम्रो प्रदर्शन गरेकाले यसपटक पनि उ�. . .


नेपाली क्रिकेटका लागि सबैभन्दा ठुलाे दिन, पायाे वान डे मान्यता

नेपाली क्रिकेट इतिहास कै सबै भन्दा ठुलाे सफलताकाे रूपमा नेपालले अन्तराष्ट्रिय वान डे मान्यता पाएकाे छ । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाइ पराजित गर्नुका साथै अर्काे भएकाे खेलमा नेदरल्याण्डले हंगकगंलाइ पराजित गरेपछि नपालले वान डे मान्यता पाएकाे हाे । प्ल�. . .


नेपाललाई पहिलो सफलता,पपुवा न्यूगिनीका वाला १० रनमा आउट

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो विकेट लिएको छ । नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका �. . .


नेपालले पपुवा न्युगिनीसँग आज प्रतिस्पर्धा गर्दै, जित हात पारे एक दिवसीय मान्यता पाउने सम्भावना

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग विहीबार (आज) प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका खेलाडीलाई रोके नेपाल एक दिवसीय मान्यता नजिक छ तर त्यति सजिलो भने छैन । पपुवा न्युगिनी निकै बलियो राष्ट्रका रुपमा चिनिन्छ । �. . .