ताप्लेजुङ भदौ ३, गोर्खा स्पोर्टिङ क्लब झापाले बिहीबार पाथीभरा गोल्डकपको उपाधि जितेको छ। झापाले स्पोर्टिङ क्लबलाई २-१ गोलले निराश पार्दै उपाधि हात पारेको हो । झापाका लागि दिलेन मोक्तान र सुजल श्रेष्ठले १-१ गरेका थिए ।. . .
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछान. . .
विराटनगर, २९ साउन । म्याजिक विराट फुटसल कप अन्तर्गत शनिवार भएकाे खेलमा भेलाेसिटि नेपाल, प्राइम कमर्सियल बैंक , विराटनगर अाँखा अस्पताल र सनराइज बैंक बिजयी भएकाे छ । टुर्नामेन्टककाे दाेश्राे दिन चार खेल भएकाे थियाे । भेलाेसिटि नेपाल र भाेल्सवागन टिम बिच भएकाे पहिलाे खेल निर्धारित ४० मिनेटकाे समयमा ४-४ क. . .
ब्राजिलमा जारी रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । आर्चरीमा अन्तिम १६ नजिक उभिएका जीतबहादुर मोक्तान तामाङ प्रतिष्पर्धामा उत्रदैछन् भने जुडोकी फुपु ल्हामु खत्री र पौडीबाज शिरिष गुरुङ पनि आआफ्नो स्पर्धामा जुटदैछन् । नेपालका आर्चरी जीतबहादुर मोक्तान अन्तिम १६ को यात्राक�. . .
रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भीक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । गौरिका एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरि�. . .
काठमाडौं: नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय महिला टोलीबीच बिहिबार र शुक्रबार मैत्रीपूर्ण भलिबल हुने भएको छ । एक महिनादेखि तयारीमा रहेको नेपाली टोलीले यसपटक भारतलाई हराउने दावी गरेको छ । ‘भारतविरुद्ध खेल्नका लागि हामी सबै हिसावले तयारीमा छौं । खेलाडीको प्रदर्शनमा यसपटक निकै सुधा. . .
विराटनगरमा आगामी श्रावण २९ गते देखि हुने विराट फुटसल कपको तयारी अन्तिम चरणमा पुगेकोे आयोजकहरुले जनाएका छन् । यस पटक हिट एण्ड हैंग आउट फुटसल र आवर विराटनगरको संयुक्त आयोजनामा हुने टुर्नामेन्टको पहिलो संस्करण हुन लागेको हो । विराटनगर ६ स्थित हिट एण्ड हैंग आउट फुटसलको मैदानमा हुने टुर्नामेन्टमा विराट�. . .
विराटनगर, ११ साउन ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडीले प्रति�. . .
काठमाडौँ- पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली नेपाल आइपुगेको छ। आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। टोलीमा आइसिसी कानुन शाखा . . .
बिराटनगर का अनुज बानियाँ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित गर्यो ।. . .
काठमान्डौ साउन ७ , सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्न नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष एवं �. . .
काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्�. . .