https://www.youtube.com/watch?v=qVs1mXz1qlQ&feature=youtu.be. . .
काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ग्यातुकी कोजीलाई नियुक्त गरेको छ । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य कोजीलाई एक वर्षका लागि आज नियुक्त गरिएको जानकारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले दिए । उनका अनुसार गत �. . .
धरान, २२ फागुन । धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब काठमाडौंले हात पारेको छ । धरान फुटबल क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो । मनाङले पुलिसलाई १–० को अन्तरल�. . .
बिराटनगर फाल्गुन २२, बिराटनगरमा चैत १३ गतेदेखि मारवाडी क्रिकेट लिग हुने भएको छ । रहिद रंगशालामा हुने उक्त प्रतियोगिता चैत २२ सम्म चल्ने छ । यश प्रतियोगिताको पहिलो संस्करण २०६८ सालमा भएको थियो । प्रतियोगिताको अनुमानित खर्च १२ लाख रहने आयोजक नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले बताएको छ ।. . .
फागुन २० विहिवार मोरंङको रंगेलीमा वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट २०७२ हुने भएको छ । फागुन–२५ गतेदेखी एकहप्ता सम्म चल्ने सो टुर्नामेन्टमा नेपाल र भारतका १६ टिमको सहभागिता रहने जनाएको छ । आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो । जागरुक युवा मन्च रंगेलीक�. . .
विराटचोक, फागुन १८ पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ । सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ �. . .
विराटचोक, फागुन १७ सगरमाथा युथ क्लब कोसी हरैचाको आयोजनामा प्रस्तावित इन्द्रपुर खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल रुपन्देही–११ ले मोरङपथरी –११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रुपेन्देहीले बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाण्डौसँग फाइनल खेल्ने छ । रुपन्देहीले मोरङलाई ३�. . .
बिराटनगर फाल्गुन १८ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमा नै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको छ । सातौ राष्ट्रिय खेलकुद सचिवालयका अनुसार प्रतियोगिता गर्न बजे. . .
बिराटनगर फागुन १६ । धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा रुपन्देही–११ प्रवेश गरेको छ । आइतबार भएको खेलमा आयोजकको टिम धरान फुटबल क्बललाई ४–१ गोलअन्तरले हराउँदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १–० ले अग्रता लिएको आयोजकको टिमविरुद्ध दोस्रो हाफम. . .
बिराटनगर फाल्गुन १४ हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्�. . .
प्रेम देवान विराटचोक १३ फागुन, विराटचोकमा संचालन भएको पिएओ कोशीहरैचा चौथो केवीआरयू कन्दङ्वा गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुदै समिफाईनलमा प्रवेश गरेको छ । सगरमाथा युथ क्लव कोशी हरैचाको आयोजनामा विहीबार सम्पन्न खेलमा भूटानको फ्रेण्डस क्लवलाई रुपन्देही ११ बुटबलले टाइव्रेकरमा दुईका विरुद्ध च. . .
विराटनगर फाल्गुण १३, नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिवार भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसको जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपय. . .