खेलकुद

झापालाई हराउँदै काठमाडौंको चर्च व्वाइजलाई सुरूंगा गोल्डकप

  झापा, कात्तिक २० झापाको सुरूंगामा भएको सुरूंगा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजले जितेको छ। कन्काइ उच्च माविको खेल मैदानमा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई १-० गोलले हराउँदै उपाधिमाथि काठमाडौंले कब्जा जमाएको हो।काठमाडौंको जितमा सुमन लामाले ६७औं मिनेटमा अरूण श्रेष्ठको पासलाई सदुपयोग ग. . .


विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .


सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

  कात्तिक–१७, सुरुङ्गा  । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ । मंगलबार सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो । खेलमा रमपम झापा–११ का लागि बुद्ध . . .


पुर्वान्चल फाइनलमा

बिराटनगर असोज २८ , बिराटनगरमा जारी तेस्रो गंगाबिसन राठी स्मृती फुटबल प्रतियोगितामा फाइनलमा पुर्वान्चल भेट्रन्स ब्रोडर्स पुग्न सफल भएको छ । पोखरिया परोपकार घाटको खेल मैदानमा भएको खेलमा पुर्वान्चलले आयोजक युनाइटेड (रातो) लाई शुन्यका बिरुध तीन गोल गरी फाइनलको यात्रा तय गरेको हो ।. . .


आज देखी विराटनगर भेट्रान फुटबल प्रतियोगीता हुदै

प्रेम देवान विराटनगर २१ असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता आजबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पो�. . .


विराटनगरमा भोली देखी तेस्रो गंगाविसन राठी स्मृती फुटबल प्रतियोगीता हुदै

  विराटनगर २० असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता भोलिबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाक�. . .


मंसिरमा प्रथम धनकुटा गोल्डकप

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी दिए । अध्यक्ष राईका अनुसार प्रथम धनकुटा गोल्ड कपमा विभिन्न जिल्लाका १४ टिमको सहभागीता रहने छ । सो प्रतियोगि�. . .


पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश

 काठमान्डौ असोज १५ आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश हुने भएको छ । प्रतियोगितामा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, भलिबल, कुस्ती, जुडो, हक्की, सुटिङ, ब्याडमिन्टन, बास्केटबल, पौडी, धनुकाँड, ट्रायथलन, क्रिकेट, गल्फ, लनटेन�. . .


पारस खड्कालाई कप्तानबाट हटाउने निर्णय

 काठमाण्डौ असोज १५ नेपाल क्रिकेट संघ क्यानले क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।  क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।. . .


उर्लाबारीले जित्यो फुटबलको उपाधि

  मोरङ, १२ असोज । मोरङको मधुमल्लामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी फुटबल क्लबले जितेको छ । फाईनल खेलमा मधुमल्ला युवा क्लबलाई १–० गोलले पराजित गर्दै उर्लाबारी फुटबल क्लबले उपाधि जितेको हो । उर्लाबारीको जितमा पारश लिम्बुले खेलको दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक गोल �. . .


बास्केटबल खेलाडीलाई बिराटनगरमा सम्मान

बिराटनगर असोज ९ बिराटनगर बास्केटबल एकेडेमिको आयोजनमा भएको दुइ महिने  बास्केटबल ट्रिनिङको समापन तथ प्रमाण पत्र बितरण कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अथिति रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राईलाइ बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राईले बिर�. . .


राजघाट वार्ड नम्बर ९ फाईनलमा प्रवेश

तेजन खड्का उर्लाबारी भदौं ३१ गते । मोरङको राजघाटमा सन्चालित अन्तर वार्ड स्तरीय नकाउट फुटवल प्रतियोगिता अन्र्तगत बिहीवार भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ९ विजयी बन्दै फाइनलमा खेलमा प्रवेश गरेको छ । अरनिको उच्च मावि दुर्गापुरीको मैदानमा भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ८ लाई २—० गोलले पछि पार्दै व�. . .