बिराटनगर बैशाख ७ , विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले नामिबिया बिरुद्ध २४० रनको लक्ष्य पछ्याउने क्रममा अब ११७ रन चाहिएको छ । नेपालले सुरुवाती दुई विकेट गुमाएपनि मध्यक्रमका ब्याट्सम्यानहरु कप्तान पारस खड्का र शरद भेषवाकरले ५० रनको साझेदारी पूरा गरेर टिम�. . .
बिराटनगर बैशाख ३ , पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा धरान फुटबल क्लबले घरेलु टिम पोखरा ११ लाई १-० ले पराजित गरि क्वाटरफाइनलको बाटो बनाएको थियो । धरानको जितमा एक मात्र गोल तिर्थ बस्नेतले गरेका थिए ।. . .
विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित ग. . .
बिनु तिम्सिना बिराटनगर चैत २८ मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरे. . .
बिराटनगर चैत्र २८ , झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्य�. . .
बेलबारी, २५ चैत्र । बेलबारीमा सुरु भएको अन्डर १४ फुटबल प्रतियोगितामा बेलबारीले भलुवालाई पराजित गरेको छ । बेलबारी बजार युवा समुहको आयोजनामा लोहन्द्रा खेल मैदानमा आज बाट सूरु भएको खेलमा बेलबारीको यु–१४ टिमले भलुवाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत आज लालभित्ति र बेलचौरी. . .
सुनसरी चैत्र २५ , इटहरी जेसीजको आयोजनामा विहीबार इटहरीमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । म्याराथन प्रतियोगितामा विभिन्न तीनवटा इभेन्ट्स राखिएको थियो । जसमा दश किलोमिटरमा खुल्ला पुरुष र महिला, दुई किलोमिटरमा जुनियर जेसीज र डेढ किलोमिटरमा कर्पोरेट र सञ्चारकर्मी सहभागी गराइएका थिए । दश क�. . .
काठमाडौँ चैत्र २५ नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । बिहीबार घोषणा गरिएको टिमको कप्तानमा पारस खड्का, उपकाप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय खेलकुद परिषदको संयोजनमा गठन भएको छनोट समितिले सदस्यीय अन्तिम टिमको घो�. . .
बिराटनगर चैत्र २५ च्याम्पियन्स लिग क्वाटर-फाइनलको पहिलो लेग अन्तर्गत बुधबारराति भएको खेलमा रियल मड्रिड पराजित भएको छ भने इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले बराबरी खेलेका छन् । बार्सिलोनालाई क्याप नाउमा धेरै समय पछि हराएर हौसिएको रियल म्याड्रिड बुन्डेसलिगा�. . .
बिर्तामोड / आयोजक टिम झापा–११ घरेलु प्रतियोगिता प्रथम झापा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबलाई सडन डेथमा तीनकाविरुद्ध चार गोलले पराजित गर्दै मोफसलकै सर्वाधिक सफल टोली झापा उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा घरे. . .
बिराटनगर चैत्र २३ , दोस्रो नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको उपाधि विराटनगरको महालक्ष्मी–११ ले मारवाडी मञ्च भैरहवालाई ८७ रनले हराउँदै जितेको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित प्रतियोगिताको सोमबार विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा सेलो बाग्मती भैरहवाले टस जिते�. . .
विराटनगर चैत २३ , विराटनगर स्थित हिमालय दर्शन कलेजमा ‘हिमालय दर्शन स्र्पोट्स मिट’ २०७२ सुरु भएको छ । सोमबारदेखि सुरु भएको स्र्पोट्स मिट चैत्र २७ गतेसम्म चल्नेछ । स्र्पोट्स मिटमा टेवल टेनिस, चेस, भलिबल, ब्याडमिन्टन, म्युजिकल चियर, र हाजिरीजवाफ लगायतका खेलहरु समावेश गरीएको छ । हिमालय दर्शन स्र्पोट�. . .