विशेष

विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकाल पनि परासर नै निर्वाचित

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार ज�. . .


‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

गण्डकी गण्डकी। ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो हुनुभएको हो । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्त�. . .


विराटनगरको जैसानी ट्रेडको गोदाममा शिलबन्दी, पाँचवर्ष अगाडी म्याद सकिएको दाल बिक्रीवितरण

विराटनगर । आठ वर्ष अगाडी उत्पादन भई दुईवर्षलाई उपभोग्य समयावधी कायम गरेर प्याकेजिङ गरिएको ४० टन रहरको दाल भएको गोदाममा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । सन् २०१३ मा प्याकेजिङ गरिएको रहरको दाल सन् २०१५ सम्म मात्रै उपभोग्य अवधी तोकिएको थियो । पाँच वर्ष अगाडी म्. . .


भिषेरा प्रतिवेदनमा ‘भाइलेन्ट एपेक्सिया’का कारण उर्लाबारीका बास्तोलाको मृत्यु

विराटनगर । दुई महिना भन्दा अगाडी गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार बयान समेत लिइएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा छन् । प्�. . .


सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै विराटनगरमा विजय जुलुस

विराटनगर । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बिराटनगरमा नेपाल कम्निष्ट पार्टी ( नेकपा) मोरङ र महानगर कमिटीले विजय जुलय निकालेको छ । प्रतिनिधीसभा पुर्नस्थपना गर्न सम्मानित सर्वोच्च अदालतको फैसलालाई स्वागत गदै बुधबार विराटनगरमा विजय जुलुस निकालिएको हो । विराटनगर तिनपैनी पार्टी कार्यालयबाट न. . .


विराटनगर–३ का कालिचरण ४२ वर्षपछि घरबारबिहीन

विराटनगर । विराटनगर–३ गोग्राहा चौक (कन्या मार्ग) स्थित सानो फुसको घरमा ४२ वर्ष अगाडी जन्मिएका कालिचरण राजबंशी यो उमेरमा घरबारविहीन बन्दैछन् । उनका ७२ वर्षीय बुबा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालिले छाएको छ । पन्नालालले त्यहिं आमा भित्र्याएपछि जन्मिएर हुर्किएका कालिचरणले पनि २२ वर्�. . .


म्याद थप्न लैजाँदा अदालतबाट भागेका कटहरीका शेख भारतबाट पुनः पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङमा म्याद थप गर्न लैजादा भागेकामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । फरार भएका दुई जना थुनुवा मध्ये एक जनालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको हो । लागूऔषध मुद्दामा मोरङ अदालतमा सोमबार पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउ. . .


पछिल्लो परिस्थितिको ‍सूक्ष्म अध्ययन गर्दैछौं : नेपाली सेना

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प. . .


संसद पुर्नस्थापना भएपछि विराटनगरमा खुशीयाली, दिप प्रज्ज्वलन

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि विराटनगरमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट पार्टीपंक्ति, भातृ संघसंगठन, नेपा�. . .


सर्वोच्च अदालतद्धारा प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर

काठमान्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थि�. . .


प्रविण मृत्यु प्रकरण : मृतककी बहिनी सदिक्षा बास्तोलाको अन्तरवार्ता 

ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । इलाका �. . .


ओबिका फ्रन्टलाईनर कर्मचारीलाई कोरोना बिमाको रकम हस्तान्तरण

ओबि मिडिया प्रालीले आफ्ना एक कर्मचारीलाई कोरोना बिमा अन्तर्गतको बिमा रकम हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा कम्पनीले कार्यारत सबै कर्मचारीहरु तथा इन्टर्नसिप गरिरहेकाहरुको कोरोना बिमा गराएको थियो । ओबि मिडियाको अनलाईन विभाग आवर विराटनगरमा कार्यरत रहँदा कोरोना संक्रमण द�. . .