विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो । वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उ. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दिपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालब�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो । पछिल्लो समयमा गाउँ घरका युवा हरु . . .
रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .
विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .
विराटनगर । आर्थिक वर्षको झण्डै दुई महिना बितिसक्दा समेत विकास निर्माण आयोजनाहरुको सरकारले टेन्डर नखोलेपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले धमाधम मजदुर कटौती गर्न थालेका छन् । कोरोना संक्रमणका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारिगरेसँगै विकास निर्माणका काम समेत प्रभावित भएपछि निर्�. . .
विराटनगर । बैंकहरूले चेक साट्न नमानेको भन्दै सेवा पूर्ववत् सुचारु नभएसम्म कर्मचारीको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन मोरङका व्यवसायीले माग गरेका छन्। बैंकका काउन्टरमा एकै पटक धेरै संख्यामा आइपुगेका मजदुर र कर्मचारीको चेक बैंकहरूले साट्न नमानेपछि व्यवसायीले नगदै भुक्त. . .
सुनसरी । सुनसरीको धरानमा प्रहरी र हिरासतमा रहेका थुनुवासहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरी छन् । थुनामा रहेका २९, २४, ३४, ३५, ४६ बर्षीय पुरुष तथा इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३ जना प्रहरी जवानमामा संक्रमण देख�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका प्रवक्ता त. . .