विराटनगर । प्रदेश १ का झापा, मोरङ र सुनसरीका ६६ इँटा उद्योग बन्द भएका छन्। भारतीय मजदुरहरू भट्टामा नआएपछि इँटा उद्योगहरु एकै पटक बन्द भएका हुन् । कोरोना संक्रमणका कारण भारतबाट काम गर्नका लागि नेपाली इँटा उद्योगमा उनीहरु आउन सकेका छैनन् । निर्माणका कामका मुख्य सामाग्री मानिने इँटा उत्पादन नहुँदा त्य�. . .
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबा�. . .
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वार. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको नहरमा पानी छोडिएको छ । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा ब्रतालुले नहरको पानीमा डुबेर सुर्यको उपसना गर्दै आएका थिए । कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि भीडभाड नगर्न भन्दै सुनसरी र मोरङ प्रशासनको आग्रहमा नहरको पानी आयोजनाले बन्द गरेक�. . .
विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट उपभोग्य सामाग्री खरिद गरेर अवैध रुपमा नेपाल भित्र्याउँने समुहलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार थप प्रहरी जनशक्ति परिचालन गरेको छ । बुधबार आवर विराटनगरमा भिडियोसहितको समाचार सामाग्री प्रकाशित भएपछि प्रहरीले बिहीबार थप प्रहर�. . .
पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाल. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको आठ करोड रुपैँया हिनामिना गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखि संस्थाका पाँचजनाको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको स्थानीयले आरोप लगाए. . .
विराटनगर । विराटनगर १६ स्थित दक्षिणगेटसँग सिमा जोडिएको जोगवनी रानी नाकामा चोरबाटो हुदै नेपाल–भारत आँउजाउ गर्नाले कोरोना भाईरसको थप चुनौती थपिएको छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई अटेर गर्दै आमसर्वसाधारण भारत र नेपाल आँउजाउ गरेको यो दृष्यले के ईङकीत गर्छ भने कोरोना भारतबाट नेपाल गरिरहेको छ । �. . .
विराटनगर । नेपाल–भारतको सिमाना एक महिनाभित्र खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले यही एक महिनाभित्र सीमा क्षेत्र खुलिसक्ने जानकारी दिएका हुन्। पछिल्लो निर्णयअनुसार सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द राखेको छ। राज्यमन्त्री दुगडसँग मंगलबार मोरङ. . .
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ छोमाई तामाङको घरमा छापा हानेर मंगलबार राती प्रहरीले लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तामाङको घरमा लागुऔषध प्रयोगकर्ता भेला भएको सूचनाका आधारमा प्रहरीले निगरानी गरेर उनीहरुल�. . .
पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् । सोमबार ४ हजार ८३२ जनाको पिसिआर पर�. . .