विशेष

प्रचण्ड–माधव समूहलाई देउवाको साथ छैन : नेता बस्नेत

विराटनगर । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–माधव नेपाल समूहलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साथ नदिने दावी गर्नु भएको छ । विराटनगरमा युवा संघ नेपाल मोरङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले राजनीतिलाई विकृत बनाउँदै गएपछि अन्य दलको समेत भरोसा गुमाएको �. . .


चिकित्सक संघ कोशीमा ‘अनुभवीलाई नेतृत्व’ को नारा

विराटनगर । तीनदिनपछि माघ ४ र ५ गते विराटनगरमा हुने नेपाल चिकित्सक संघ कोशीको निर्वाचनमा अनुभवीलाई नेतृत्वमा ल्याउनु पर्ने आवाज उठेको छ । दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहौल बढ्दै जाँदा चिकित्सकहरुबीच नै अनुभवीलाई नेतृत्व दिनुपर्ने चर्चा चुलिएको हो । यस पटकको निर्वाचनमा डा.कैलाश श्रे�. . .


विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा बार एण्ड रेष्टु–राँ र प्रयोगशाला स्थापना गरिएको छ । कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरु लागि प्रयोगात्मक अध्ययनका लागि होटल ल्याव र बार रेस्टु–राँ सञ्चालनमा ल्याइएको हो । कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुङगेलले ल्याब र बार एण्ड रेष्टु–�. . .


विराटनगरमा ३ दिनदेखी अत्याधिक जाडो (भिडियो रिर्पोट )

विराटनगर । तीन दिनदेखि पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । शितलहरसँगै हुस्सुले विहानीपख आकाश ढाकिएको कारण जनजीवन पनि प्रभावित भएको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिस. . .


इटहरीमा आगो ताप्न दाउरा वितरण

इटहरी । बाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । इटहरीका विपन्न वस्तिहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । विपन्न वस्तिहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मु. . .


विराटनगरको गुद्री बजार तरुलमय, व्यापार भने कम भएको व्यापारीको गुनासो

एन्जु शिवाकोटी विराटनगर । माघे सङ्क्रान्तिमा तरुल र पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ। यो पर्व नजिकिएसँगै विराटनगरको बजार तरुलमय देखिन्छ । तरुल एक प्रकारको कन्दमुल हो। माघे सङ्क्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ। तरुललगायतका कन्दमूलविना माघे सङ्क्रान्तिको पर्व अधुरो जस्तो हुन्छ। मा. . .


बक्राहमा साढे तीन करोड भन्दा बढी लागतमा पाँचसय मिटर तटबन्ध

रंगेली । मोरङको रंगेली ७ स्थित निचामारीमा बक्राहा खोलाको पूर्वतर्फ पाँचसय मिटर क्षेत्रमा तटबन्ध निर्माणा सुरु गरिएको छ । वर्षौंदेखि खतीयोग्य जमिन बाढीले कटान गर्दै आएको क्षेत्रमा तारजाली र ढुंगाको तटबन्ध निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको बजेटमा पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्र�. . .


दैनिक घट्दैछ विराटनगरको तापक्रम, अतिविपन्नलाई राहत योजना तयार गर्दै प्रशासन

विराटनगर । पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रदेश १ का तराईका जिल्लाहरु झापा, सुनसरी र मोरङमा ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको हो । मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको �. . .


लाइसेन्सका लागि ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध उजुरी

विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने प्रदेश १ सरकारले निर्णयले सर्वसाधारणलाई आर्थिक भा�. . .


आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुलाई रोजगारी

विराटनगर । बहिरा अपाङ्गता भएका तथा रोजगारबिहीन रहेका व्यक्तिहरुका लागी ओबि मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि मिडिया प्रालि बिचको सहकार्यबाट दुईजना ब�. . .


‘अप्रेशन हन्ट’ अभियानबाट मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको ईलाकाबाट हराएका मोटरसाइकल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अप्रेशन हन्ट अभियान चलाएर मोटरसाईकल त�. . .


महिना बित्यो, पक्राउ परेनन् मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठका हत्यारा

विराटनगर । गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा घाँटी रेटी हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरु अझैसम्म पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठलाई घर नजिर्क बर्खे जंगलमा हत्या गरेर फरार रहेका संलग्नहरु ए�. . .