विशेष

पुजाको प्रसादले रंगेलीमा ४० भन्दा धेरै बिरामी

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ का पिन्टुु दत्तकोे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी संख्यामा स्थानीय बिरामी परेका छन् । कोजाग्रत पूर्णिमाको दिन बङ्गालि समुदायले लक्ष्मी पुजा गर्ने र त्यसदिन जागरम बस्ने प्रचलन छ । सोहि क्रममा कार्तिक १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्म�. . .


होम आइसोलेसनका लागि पाँचथरमा उपयुक्त संरचना अभाव

पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ । सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई हो�. . .


सीमा क्षेत्रमा खटिने प्रहरीलाई डिआईजी कार्कीको कडा निर्देशन–‘तस्करसँग मिलेको जानकारी आए तत्काल कारवाही’

विराटनगर । प्रदेश १ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनु भएको छ । सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश १ प्रहरी कार्यालय विराट. . .


प्रदेशका राजधानीमा बुथ राखेर महासङ्घको निर्वाचन गराउन मोरङका उद्योगी–व्यवसायीको माग

विराटनगर । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले सातै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बुथ राखेर नेपाल उद्योगवाणिज्य महासङ्घको निर्वाचन गराउन माग गरेका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले महासङ्घका अध्यक्ष भवानी राणालाई पत्राचार गर्दै महासङ्घको नेतृत्वका लागि आगामी मङ्सिर १३ गते गर�. . .


दशै छुट्टीमा धनकुटाको ओर्खे भ्यू टावरमा फोटो खिच्नेको घुँईचो (फोटो फिचर)

विराटनगर । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ स्थित ओख्रे अहिले पर्यटकको रोजाइ बन्दै गएको छ । पछिल्लो समय पर्यटकको आकर्षण बढ्नुको कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यू टावरबाट मनोरम दृष्य हेर्नेको भीड पनि एक हो । यसपटकको दशैंमा भ्यू टावर क्षेत्रमा उल्लेख्य संख्यामा आन्तरिक पर्यटक�. . .


रतुवा खोलामा पुलमुनीको पुल तर्छन् रतुवामाई र गौरीगञ्जका स्थानीय

रबिन्द्र बराल रंगेली । मोरङ र झापालाई जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण भईसकेको छ । तर, खोला तर्न पुलमुनी अर्को बाँसको पुल लगाइएको छ । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्जकालाई छुट्याएको रतुवाखोलामा पक्की पुलमुनी कच्चा बाँसको पुलको सहारा स्थानीयले लिने गरेका हुन् । मोरङको आमबाडीबाट हुल�. . .


केराबारीबाट आठ लाख बढी नगदसहित पाँच जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले केराबारी गाउँपालिका–६ निवासी भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको अवस्थामा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । धरानदेखिका जुवाडे भेला भएर जुवा तास खेलिरहेको सूचनाका आधारमा प्रदेश १ प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलिले उनीहरुलाई शनिबार राती पक्राउ गरेको ह�. . .


विराटनगरका यातायात व्यवसायीलाई दशैंमा घरघाटा

विराटनगर । विराटनगर बसपार्कबाट धनगढी, दाङको तुलसीपुर र नेपालगञ्जका लागि तीनवटा बस छुट्दै आएका थिए । प्रत्येक बसमा ३५ देखि ४० जना यात्रु हुन्थे । गन्तव्यमा पुगेर फर्कदा समेत उतिकै यात्रुको चाप थियो । कोरोना संक्रमणसँगै चैत ११ पछिको बन्दाबन्दी र साउनदेखि सञ्चालनमा आएका सार्वजानिक सवारीले दशैंमा समेत . . .


प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको �. . .


कोरोना संक्रमणको मात्रा हेरेर स्टेप चालिरहेका छौं : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क�. . .


संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो, ९३७ को मृत्यु

काठमाण्डौं। पछिल्लो २४ घण्टामा देशभ थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबारको संक्रमित सख्ंयासँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरु�. . .


इट्टामा मनलाग्दी मूल्य बृद्धि

विराटनगर। आम उपभोक्ता कोरोना सन्त्रासका बीच दैनिक जीवन गुजार्न धौ–धौ परिरहेका बेला पूर्वका उद्योगीले अप्रत्याशित रूपमा इँटाको मूल्य बढाएका छन्। उपभोक्ता कोरोना सन्त्रासकाबीच चाडपर्व मनाउन थालेपछि मोरङ र सुनसरीका उद्योगीले दसैंको मुखमा इँटाको मूल्य प्रति गोटा २ रुपैयाँले बढाएका हुन्। मोरङको सब. . .