इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पुनःप्रतिबन्ध लगाउने बाटो खुलेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०८० अनुसार महानगरले यसको कार्यन्वयन गतवर्ष सुरु गरेको थियो । तर, त्यस विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएक. . .
विराटनगर । इजरायल-इरान युद्धका कारण बंकरमा लुक्दै बस्न बाध्य बनेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहीबार नेपाल आउने भएका छन्। उनी इजरायलबाट जोर्डन हुँदै ओमान र त्यसपछि नेपाल आउने मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिए। परराष्ट्र मन्त्रालयका अनुसार मेयर कोइरा�. . .
प्रदेश सरकारद्धारा स्टार्ट अप उद्यमीका लागि बिउ पूँजीको व्यवस्था इन्दु कुमारी साह विराटनगर– विराटनगर ६ का रवि गुप्ताको दैनिकी झुलामा कपडा पोको पारेर हटियामा पुग्दै बिक्री गर्दैमा बित्दै आएको थियो । दैनिक हटियाहरूमा पुग्नुपर्ने उनको बाध्यता थियो । श्रम अनुसारको आम्दानी त थिएन नै । तत्काल उनका लागि �. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउने भएको छ । संघले आज(मंगलबार) विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी असार ४ गतेदेखि १० गतेसम्म स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी मनाउने जानकारी दिएको छ । औषधी व्यवसायी संघ म�. . .
इन्दु साह विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा मञ्चन भइरहेको नाटक ‘प्रोजेक्ट बी’ जलसंकट, आसा र नेतृत्वको वास्तविक सन्देश दिर्दै मञ्चन भईरहेको छ । युवा र बालबालिकालाई सन्देश दिने नाटक असार १ गतेदेखि सुरु भएको हो । नाटक असार ८ गतेसम्म प्रत्येक साँझ ५ः३० बजे दर्शकहरूका लागि मञ्चन हुनेछ । . . .
सुजाता राई एकल नारी भएर बाँच्न सजिलो हुँदैन। साथ विहीन नारीलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि कठोर छ। सन्तानको पेट पाल्न घर बाहिर निस्किनु पर्दा, सम्मान होइन, शंका र अपमानको भारी बोक्नुपर्छ। यिनै अनुभूतिहरू बोकेर अघि बढेकी छन् – मोरङको लेटाङ नगरपालिका–६ की दिलमाया तामाङ (राई)। सानो होटलबाट व्यवसायक. . .
काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचा. . .
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थ. . .
काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रह�. . .
काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो . . .
इन्दु साह विराटनगर । विराटनगरका केही डेरी पसलमा आइतबार दूधको गुणस्तर परीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र विराटनगर महानगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गर्दै चार वटा डेरी पसलमा दूध परीक्षण गरेको हो । खाद्य निरीक्षण अधिकारी विरेन्द्र कुमार दासका अनुसार बरगाछ. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कोशी राजमार्गको रानी–बरगाछी सडक खण्डको मेडियन स्ट्रिप्स (डिभाइडर) मा रोपेको बिरुवा घाँसले छोपेको छ । तलदेखि माथिसम्म सिरु पलाएर रोपिएका फूल तथा बिरुवालाई छोपेको हो । मेडियनमा पलाएको सिरुका कारण सडक केन्द्रभागबाट दायाँ–बाँयाका लेन देखिन छोडेको छ । सडक क�. . .