विशेष

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

संगीता राई / रासस धरान (सुनसरी) । शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर ब�. . .


आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । वि�. . .


विराटनगर महानगर : आय बढाउँदै, तीनवर्षमा २५ करोड थपियो

विराटनगर । स्थानीय सरकार सञ्चालन ऐन अनुसार महानगरपालिकाको मापदण्ड अनुसार एक अर्ब आन्तरिक आय र पाँचलाख जनसंख्या आवश्यक पर्दछ । तर, मापदण्ड अनुसार जनसंख्या र आय दुवै नभएपनि राजनीतिक निर्णयका आधारमा विराटनगर, महानगरपालिका घोषणा भएको थियो । विराटनगर महानगरपालिकामा अहिले तीनलाख भन्दा कम जनसंख्या र वार. . .


विराटनगरमा घरेलु हिंसा पीडित महिला : पीडा सहेर महानगर पुग्छन्, आत्मानिर्भर हुने सहयोग पाउँछन्

इन्दु साह विराटनगर । श्रीमानले ऋण लिएर सिटी सफारी किने । घरको खर्च जोहो गर्दागर्दै किस्ता बुझाउन सक्न छोडे । श्रीमतीले केहि इलम गर्न सुझाएपछि सिटी किनेर चलाउनु परेको गनगन कचकचले झगडा निम्त्यायो । घर झगडामा पीडित बनिन् श्रीमती । घरको पीडाले उनले स्थानीय सरकारसम्म पुगेर सुनाइन् । विराटनगर महानगरपालि. . .


कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथिको छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्क�. . .


शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक �. . .


राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भन. . .


कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आ�. . .


तीन दशकमा पनि पूरा भएन बाग्मती स्वच्छ बनाउने जिम्मेवारी

पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका बाग्मती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन । नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको ज�. . .


विराटनगर महानगरका सवारी चालकको चालचलन बिग्रीएको आशंका

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललाई भने–चालकहरुको दैनिक बिहान १० बजे मापसे चेक गर्नुपर्ने देखियो । त्यहिबेला सँगै उभिएका विराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले भने–१० बजे चेक गरेपछि १२ बजेलाई समय मिलाउँछन. . .


औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

टीका खतिवडा / रासस मङ्गलबारे (इलाम) । चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग समेत इलाममा नै रहेको छ । १९२० सालमा स्थापना भएको इलाम चिया कारखा�. . .


कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजदेखि

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे । प्रदेश सरकारले भ्�. . .