विराटनगर । भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भि. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालमा उनी तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ �. . .
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका प्रदेश सभा सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन भनेका छन् । नेकपा माओवादी केन्द्रको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीको समर्थनमा ५२ ज�. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा उनले दाबी पेस गरेका हुन् । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएक�. . .
विराटनगर । बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारीलाई भव्य सम्मान गरिएको छ । महाकुम्भ मेला मूल आयोजक समारोह समितिले मुख्य पण्डालमा अन्सारीलाई राधेराधे लेखेको खादा ओडाएर विशेष सम्मान गरेको हो । आर्थिक अभावका कारण वराहक्षेत्रको कुम्भ मेला भर्न विराटनग�. . .
रबिन्द्र बराल विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई पोषण आहार वितरण अभियान सुरु गरेको छ । प्रसुती गराउन अस्पतालमा आउने गर्भवती महिलाको स्वास्थ्य सन्तुलन राख्न र शिशुका लागि दुध आउने पोषणयुक्त सामाग्री उपलब्ध गराउन थालिएको हो । स्वास्थ्य मन्त्रालयको टोलिले मोरङ�. . .
विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्क�. . .
काठमाडौं । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निर्णय गरेका हुन् । सर�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । र�. . .
विराटनगर । कोशीमा प्रदेश प्रमुखलाई सरकार र एमाले–माओवादी पज्ञ लेखालेखमा जुटेका छन् । बुधबार बजेट अधिवेशन बोलाउन आग्रह गर्दै सरकारले पत्र बुझाएपछि एमाले–माओवादीले पनि सरकार आह्वानको लागि आग्रह गर्दै पत्र बुझाएका हुन् । नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश �. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार धर्मराईरहेको बेला अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवलाई हटाउन भन्दै बारम्बार स्पष्टीकरण सोधिएको छ । अदालतबाट भर्खरै पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम ) दोस्रो पटक स्पष्टीकरण सोधेर हटा�. . .