विशेष

विराटनगर–२ त्रिभुज मार्ग : ठुलो आयोजनामा ठेकेदारले लापरबाही गरेको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर–२ त्रिभुज मार्गमा नाला, कलभर्ट तथा पिच गर्ने कार्य न्यूनगुणस्तरको भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। महानगरपालिकाको बहुवर्षीय ठेक्का तथा गौरवको आयोजनामा पर्ने यो मार्गको काममा वडाध्यक्ष समेतको मिलेमतोमा ठेकेदारले लापरबाही गरिरहेको आरोप स्थानीयले लगाएका हुन् । . . .


आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ । आइपीएलले विहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो । १४ मार्चमा सुरु हुने आइपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ । क्रिकइन्फोका अनुसार आईपीएलले आगा�. . .


कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

कमलकुमार बस्नेत/रासस काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको र�. . .


झापाबाट एघार करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखे�. . .


सुकुटी बेचेर मासिक दुई लाख आर्जन

बेलबारी (मोरङ) । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु �. . .


नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ : मीना शर्मा

नेपालमा विद्यालयलाई राजनीति गर्ने मैदानको रुपमा प्रयोग गर्ने चलन छ । राजनीति गलत होइन, तर राजनीति कुन ठाँउमा गर्न हुन्छ र कुन ठाँउमा गर्न हुदैँन भन्ने सोच्नुपर्छ । राजनीतिले बालबालिकाको भविष्यमा कस्तो असर पार्छ भन्ने पाटोबाट सोच्न अति आवश्यक छ । मीना शर्मा अध्यक्ष बालबालिका शान्ति क्षेत्र राष्ट्र�. . .


उर्लाबारीमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु,एक घाइते

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको म�. . .


बगेर खेर गइरहेछ भोटको नुन

सन्तोष गौतम/रासस म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उ�. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो द�. . .


यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसिय�. . .


राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको हो । सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरब�. . .


विराटनगरमा ट्राफिक लाइट : सचेतनाका ८६ कार्यक्रम, अझै पनि अन्यौल

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा यातायात व्यवस्थापनमा ट्राफिक लाइट जडान भएका छन् । त्यसले सवारी आवागमन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यद्यपी सडक संरचना र सडक पार्किङको चुनौती भने उतिकै झेल्नु परेको छ । विराटनगरका प्रमुख चोकहरूमा स्थापित ट्राफिक लाइटले सवारी आवागमनलाई �. . .