नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसाे १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश. . .
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन�. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नग�. . .
इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, “कालो सुन भन्थे साँच�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएक. . .
काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यबाहक अध्यक्ष समेत थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्�. . .
इन्दु साह विराटनगर । विराटनगर–२ मा नेशनल किड्नी अस्पताल सञ्चालनमा आएको केहि समयपछि बन्दभयो । यसको स्वामित्व परिवर्तन गर्दै ओम वेलनेश अस्पतालमा रुपान्तरण भयो । दश शै्या क्षमताको अस्पताल अहिले सञ्चालनमा रहेको छ । यस्तै विराटनगर–७ मा खुलेको एम्स अस्पताल एण्ड क्यान्सर सेन्टर प्रा.लि. को पनि स्वामित्व प. . .
सुजता लिम्बु विराटनगर । राष्ट्रियसभा निर्वाचन नजिकीएसँगै दलहरुको दौडधुप चलेको छ । मुख्य राजनीतिक दलबीच नै तालमेल हुनसक्ने संभावना बढ्दै गएपछि आकांक्षीको संख्या समेत बढ्दै गएको छ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तय भएको छ । त्यसका लागि पुस २३ गते मनोनयन गर्नुपर्नेछ । कोशी प्रदेशमा दु. . .
विराटनगर । विराटनगरको फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र पूर्ण सञ्चालनमा आएको छ । यद्यपी परियोजना हस्तान्तरण भएको पाँच वर्षमा चार हजार ७२३ हाउस चेम्बरमा एक हजार ६९१ घरधुरी ढलमा जडान भएका छन् । जडान भएका घरको फोहोर पानी तथा ढल विराटनगर–१४ स्थित प्रशोधन केन्द्रमा पुग्न थालेको हो । विराटनगर–. . .
विराटनगर । हरेक वर्षात्मा नागरिकको दुःख मानिएको केशलिया खोलालाई करिडोरको रुपमा विकास गर्ने योजना अगाडी बढेको छ । कोशी प्रदेश सरकारले केशलिया खोलाको अन्तिम बिन्दु रानीदेखि दुहबीको बुढीखोलासम्मको क्षेत्रलाई करिडोरको रुपमा विकास गर्न तयार अध्ययन प्रतिवेदन बिहीबार बुझेको छ । केशलिया–बुढीखोला करिड. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएकाे बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट त. . .