विराटनगर । शौचालय निर्माणको लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरी उक्त रकम पर्यटन प्रबद्र्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी पाएलगत्तै आइतबार मन्त्रालय पुगेका मन्त्री . . .
विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका हुन�. . .
–रमेश लम्साल/रासस काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ”, सं�. . .
झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी). . .
इन्दु साह विराटनगर । विराटनगर–५ का बालमुकुन्द यादव एक बिघाहा जमिनमा सिजन अनुसारको खेतीबाली र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनले धान र गहुँसँगै हिउँदे तरकारी लगाएर परिवार पाल्ने आम्दानी लिने गरेका हुन् । तर, उनका लागि हिउँदे तरकारी उत्पादन गर्न सिंचाईका लागि पानी छैन । सुनसरी–मोर�. . .
विराटनगर । विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलिले अनुसन्धान सुरु गरेको छ । विभागबाट खटिएको टोलिले कपडा सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्. . .
काठमाडौं । आज ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष �. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको ग�. . .
विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुष ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुष ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने. . .
विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइर�. . .
झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष व. . .
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो। इलामको माइ नगरपालिका-४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभो�. . .