विराटनगर विमानस्थलबाट विभिन्न एयरलाइन्सहरूले आन्तरिक उडान सेवा प्रदान गर्दै आएका छन्। तर, यात्रुहरूले बारम्बार सामना गर्नुपर्ने एउटा प्रमुख समस्या भनेको उडानसम्बन्धी जानकारी अभाव हो। कुनै पनि एयरलाइन्सले टिकट काट्ने बेलामा आकर्षक अफरहरू दिन्छन्, तर उडान ढिलो भएमा वा रद्द भएमा त्यसको सूचना समयमा �. . .
विराटनगर । विराटनगरको गोल्डेन अस्पताल १४ औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक पश्चिम जनपथ टोलमा आफ्नै सुविधा सम्पन्न भवनमा रहेको अस्पतालले आईतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । यसैविच अस्पतालले १४ वर्षमा प्रवेश गरेको अवसरमा मुटुको भरपर्दो उपचारको लागि अत्. . .
विराटनगर । कोशी प्रदेशमा भईरहेको खेलकुद शुन्यतालाई चलायमान राख्न तथा खेलकुद क्षेत्रमा दैनिक गतिविधी बढाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१ ’हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आईबातर पत्रकार सम्मलेनको आयोजना गरी फागुन १३ गतेदेखी १८ गते सम्म कोशी प्रदेशमा पहिलो पटक खेल क्षे�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले माछा तथा मासु पसलहरूको व्यवस्थापनलाई कडाइ गर्न मापदण्ड अनिवार्य पालना नगरी नविकरण नगर्ने निर्णय गरेको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको माघ ३० गतेको निर्णय अनुसार मापदण्ड पालना गरेपछि मात्रै नविकरण गर्नका लागि वडामा निर्दे�. . .
विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एकिकृत भान्सा (मेगा किचेन) सञ्चालनमा ल्याउन सरकारले बजेट पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने तयारी अन्तर्गत विराटनगरलाई समेत समेटिएको हो । �. . .
विराटनगर । विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारीमा कार्यरत यातायात मजदुरलाई जिम्मेवार बनाउँदै दुर्घटना न्यूनीकरणको अभियान सुरु गरिएको छ । जसमा यातायात क्षेत्रमा कार्यरत मजदुर जिम्मेवार रहने प्रतिवद्धता उल्लेख सडक दुर्घटना र सडक अनुशासन पालनामा कर्तव्यनिष्ठ रहेको स्टीकर टाँस्न थालिएको ह�. . .
काठमाडौँ । सांसदहरुले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका ल�. . .
विराटनगर । विराटनगर विमानस्थलबाट एक युवक अमेरिकी डलर सहित पक्राउ परेका छन् । विराटनगरबाट काठमाडौं जान लागेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारी पक्राउ परेका हुन् । अन्सारीको साथबाट १ सय दरका ८१ नोट डलर बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी �. . .
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार र�. . .
विराटनगर । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ । उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान �. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी �. . .
इटहरी । इटहरीमा भएको १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो । जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्र�. . .