विशेष

विराट गोल्डकपमा आज दिल्ली र एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा आज सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सोमबार राति सम्प�. . .


इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

सुजन तिमल्सिना इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदे. . .


यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकु. . .


सन्तोषले रोजेको प्रगतिको बाटो(भिडियोसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिका– ४ का सन्तोषकुमार सिंहले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । उनको घर तरकारी खेतीको पकेट क्षेत्रमा पर्छ । व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका उनले पछिल्लो समय गाइ पालन पनि सुरु गरेका छन् । घरमा कुटानी पिसानी मिल राखेका छन् । सन्तोष ट्याक्टर पनि चलाउँछन् । उनकी श्रीम. . .


भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई ग�. . .


विराट गोल्ड कपको उद्धघाटन खेलमा देखिएको दृष्य ( फोटो फिचर )

विराटनगर । विराटनगरको शहिद रंशालामा सोमबारबाट नौं सस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको खेलमा देखिएका दृष्यहरु : तस्वीर : प्रेम �. . .


विराट गोल्ड कपको उद्धघाटन खेलमा आयोजक रिजालको मोरङ एफ ए विजय

विराटनगर । विराटनगरमा आजबाट जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफ ए विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङल. . .


विराटनगरका छ स्थानमा सार्वजानिक शौचालय थप्दै महानगर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले शहरी जनघनत्वलाई महशुस गर्दै शहरका छ स्थानमा नयाँ सार्वजानिक शौचालय निर्माण गर्ने प्रस्ताव गरेको छ । महानगरपालिकाले अहिले भईरहेका शौचालय भन्दा केहि आधुनिक किसिमका शौचालय निर्माण गर्ने निर्णय गरेको हो । महानगरले खुल्ला दिसापिसाब क्षेत्र मुक्त घोषणा गर. . .


मोवाइल लुटने पक्राउ नगरी उर्लाबारीमा सुन पसल लुटपाट

विरााटनगर । पछिल्लो समय मोरङमा चोरले नयाँनयाँ दाउ लगाएर चोर्ने शैली अपनाउन थालेको छ । पछिल्लो एक महिनाको अवधीमा उर्लाबारीमा दोस्रो पटक चोरी भएको छ । यस अगाडी मोवाइल पसलबाट चोरी भएको थियो । त्यसमा संलग्न पक्राउ गर्न नपाईकन सुन पसल चोरी भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथी�. . .


नेकपा एमाले मोरङ : चार घण्टापछि मतदाता नामावली प्रकाशन

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत मतदाता नामवली प्रकाशन गरेको छ । सोमबार चार घण्टा ढिलो गरीकन मतदाता नामावली टाँस गरिएको हो । बिहान ८ बजेको निर्वाचन कार्यतालिका ११ः४५ बाट सुरु भएको छ । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार, १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर�. . .


एमाले मोरङको निर्वाचन संस्थापन पक्षले टार्ने मेसो खोजेको आरोप

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ जिल्ला अधिवेशनका लागि प्रतिनिधिकोअन्तिम नामावली प्रकाशन हुनबाटै रोकिएको छ । निर्वाचन समितिलाई जिल्ला संगठन कमिटिले प्रतिनिधिको अन्तिम नामावली दिन नसक्दा निर्वाचन कार्यतालिका बारम्बार हेरफेर हुन पुगेको हो । सोमबार बिहान ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी सू. . .


विराट गोल्डकपको तयारी पूरा, उद्‌घाटनमा आयाेजक र काेलकाता खेल्ने

विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। 'विराटनगरकाे साथ फुटबलको विकास'भ. . .