विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार अक्सनमा सहभागी हुने खेलाडीको सार्वजनिक गरेको सुची अनुसार कोशीका ८ जनासहित १ सय ४२ खेलाडी सहभागी हुने भएका हुन्। क्यानले असोज ५ गते देखि अ�. . .
इन्दु साह विराटनगर । विराटनगर ९ स्थित कालि मन्दिरमा बिहीबार जमरा राखिएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काली मन्दिरमा जमरा राखिने गरिएको छ । काली मन्दिर व्यवस्थापन अध्यक्ष डा.मिनाक्षि नेपालका अनुसार घटस्थापनाको साइत ९ः १६ बजे जमरा राखिएको �. . .
विराटनगर । कोशी प्रदेश कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित, भररहित बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घटस्थापनाको पूर्व सन्ध्यामा बुधबार डिआईजी खापुङले बिजया दशमीको शुभकामना सन्द�. . .
विराटनगर । सुन्दर हरैंचा ४ दुलारीमा दुईवटा यात्रु वहाक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । मे१ ख २६२८ नम्बरको झापा बनयिानीबाट धरान चल्ने बस र को १ ख ७२१६ नम्बरको द बुलेट बस एक अर्कामा ठोकिएर सडक साइडमा झरेको हो । घटनाको थप विवरण आउन बाँकी छ । गछिया प्रहरी चौकीका इन्चार्ज भक्त विष्टका अनुसार अहिले. . .
सुनसरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम . . .
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आ�. . .
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले . . .
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर�. . .
विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो । निर्वाचित जनप्रतिनिधि आउँदा आ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले दशैं, तिहार र छैठ पर्वका अवसरमा अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने नियम लगाएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी सा. . .
विराटनगर । सार्वजानिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा बिचौलिया माध्यम बन्दा सेवाग्राहीले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था अहिले पनि विद्यमान रहेको समाजका अगुवाहरुले बताएका छन् । नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा बुधबार आयोजित अन्तर–संवाद कार्यक्रममा वक्ताहर�. . .
इन्दु साह विराटनगर । विराटनगरमा पुरानो र ऐतिहासिक सामुदायिक भवन विरेन्द्र सभागृह जीर्ण भएर उभिएको धेरै वर्षपछि प्रवलीकरणबाट आकर्षक भवनको रुपमा फेरिएको छ । विक्रम सम्वत् २०२० सालमा निर्माण भएको सभागृह ६० वर्षपछि प्रवलीकरण हुँदा शहरको आकर्षक सामुदायिक भवनको रुपमा परिणत भएको हो । विराटनगर–७ स्थित व. . .