विराटनगर । विराटनगरका व्यापारिक भवनमा ‘बेसमेन्ट पार्किङ्ग’ प्रयोजन खुलाएर नक्सा पास गरेपनि ती भवनका आसपास सडकमा नै सवारी रोकिएको हुन्छ । महानगरबाट बेसमेन्ट पार्किङसहितको नक्सा पास गराएर भवन संरचना बनाएपनि त्यसको प्रयोजन अनुसारको प्रयोग हुन नसकेको हो । विराटनगरमा बजार क्षेत्र मात्रै नभई राष्ट्रि. . .
विराटनगर । विराटनगरमा सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि त्यसको फाइदा शहर शान्त र सुन्दर बनेको थियो । दशैं सुरु भएपछि अहिले शहरका सडकमा पार्किङ खुल्ला गरिएको छ । पार्किङ खुल्ला गरिएपछि केहि भीडभाड भएपनि व्यापारमा केहि सहज भएको व्यापारीको दावी छ । विराटनगरमा पार्किङको समस�. . .
केदार मगर /रासस खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेक�. . .
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्�. . .
विराटनगर । श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमान फरार भएका छन् । झापा अर्जुनधारा घर भई विराटनगर– ४ खार्जीमा डेरा गरेर बस्दै आएका ४२ वर्षीय हेमबहादुर कार्कीले ३८ वर्षीया श्रीमती नमिता बस्नेतलाई खुकुरी प्रहार गरि गम्भिर धाईते बनाएर फरार रहेका छन् । मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गर. . .
विराटनगर । स्रोत नखुलेको रकमसहित एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिरबाट स्रोत नखुलेको रकम सहित १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बालकले बोकेको कालो झोलाम�. . .
फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा . . .
विराटनगर । प्राविधिक ज्ञान र सीपसहितका शिक्षक नहुँदा सामुदायिक विद्यालय विद्यार्थीका लागि आकर्षणविहीन हुन थालेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरु समेत यो विषयलाई स्वीकार गर्दै विद्यार्थीका लागि आफ्नो दक्षतामा प्रश्न उठेको स्वीकार गर्दछन् । शिक्षकहरुले ज्ञान सिकाएपनि प्रविधिको धान र सीप स�. . .
विराटनगर । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्�. . .
विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो । विगतका वर्षहरुमा जस्तो मनखुशी हुन�. . .
काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । . . .
बारा । गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलबार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गर�. . .