काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वै�. . .
विराटनगर । पार्टी भित्र कुनै पनि गुटबन्दी छैन भनेर दावी गरिदै आएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा 'गुटगत' समस्याको पोको खोलिदिएको छ । । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले तीनदिन अगाडिको पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने दावी गरेका थिए । तर, सिंगो नेतृत्व �. . .
विराटनगर । विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले शनिबार भाटभटेनी सुपरमा. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत विराटनगरको मनास्लु होटलमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाउन्मुख रहेको छ । अध्यक्षमा मोरङका दुई नेता बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धी भएर उभिएका छन् । मुख्य नेतृत्वमा एकै जिल्लाका दुईजना उभिएको अधिवेशनमा ढकाल र खतिवडाको महत्व पनि स�. . .
विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् । उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा. . .
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । आइतबार अपराह्न १२ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भएपनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेको भएपनि सहमति जुट्न नसक्दा अझै समय लाग्ने भएको छ । अध्�. . .
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू ह�. . .
मङ्गलबारे (इलाम) । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आउनुभएको थियो । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत द�. . .
विराटनगर । विराटनगरमा प्रख्यात भारतीय नृत्य कलाकार रञ्जना फडकेले प्रस्तुति दिने भएकी छिन् । हाटखोलास्थित आरोहण विराटनगरमा असोज १७ गते बुधबार फडकेसहितको कथक नृत्य समुहले प्रस्तुति दिने भएको हो । भारतीय राजदुतावास र भारतीय साँस्कृति सम्बन्ध परिषद्को आयोजनामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रत�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमल�. . .
काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, �. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भएको हो । शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धाको मैदानमा छन् ।ढकाल र खत�. . .